
बैतडी / अ’र्का’की श्रीमतीलाई अं’गालो हा’लेपछि बैतडी जिल्लाको पाटनस्थित कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको ह’त्या भएको पुष्टि भएको छ ।
ह’त्या गरेको आ’रोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा प’क्रा’उ परेका छन् । उनीहरुलाई बुधवार प’क्रा’उ गरिएको हो ।
विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन् । प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन् ।
पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अ’भ’द्र व्यवहार गरेको र त्यसपछि आफूले उनको ह’त्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन् ।
प्रजाले प्रह’रीलाई दिएको व’यान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन । तर, ढिलो गरेपछि प्रजा उनलाई खो’ज्दै गएका थिए । खोजी गर्दा शिक्षक विष्टले विमलालाई अँ’गालो हा’लेको देखेपछि विष्टलाई मु’क्का हा’नेर ढला’एको उनले बताएका छन् ।
प्रजाले विष्टको छा’ती र मुखमा हा’ने’को ब’यान दिएका छन् । विष्टको मृ’त्यु भएपछि श’वलाई छात्रवासको पछाडि दुवै जना मिलेर फा’ले’को प्रहरीको अनु’सन्धानले देखाएको छ ।
शिक्षक विष्टको श’व पुस २ गते दिउँसो फे’ला परेको थियो । मृ’त’कका आफन्तले उनको ह’त्या भएको आ’शंका गरेपछि प्रहरीले घट’नाको अनु’सन्धान थालेको थियो । सो घट’नाको अनु’सन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो ।