आइतबार ०७ आश्विन २०८०

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चो’री भयो। मोबाइल खोज्ने क्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चो’रेको पत्ता लाग्यो।

मोबाइलधनी मगरले चो’री गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए। मोबाइल चो’र्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घ’टना त्यत्तिकै सामसुम भयो।

वडाध्यक्ष कमल थापाका अनुसार यो घ’टना मङ्सिर पहिलो साता भएको थियो। तर मोबाइल चो’र्दा पनि का’रबाही गर्नुको सट्टा उ’ल्टै पैसा पाएपछि ती बालक झन् हौ’सिए र दोस्रो पटक पनि सोही मोबाइल चो’र्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए। त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चो’रेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बी’भ’त्स ह’त्या गरे।

सुन्दा पनि आ’ङ जि’रिङ्ग हुने यो घट’नामा सं’लग्न भएको आ’रोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि प’क्राउ गरिएको छ। ब्युरोका प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चो’रीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गो’प्य राखिएको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन्।

उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्दथे । वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बसेका थिए एकमात्र छोरीको विवाह भइसकेको छ। दम्पतीको ह’त्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए।

उनीहरूसँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा ल’डि’रहेको अवस्थामा देखे। विष्णुबहादुरको श’व देखेपछि आ’त्तिँदै उनले गाउँलेलाई खबर गरे। गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र ल’डि’रहेकी थिइन्। यो घ’टना २४ गते बिहान करिब साढे सात बजेको थियो।

बी’भ’त्स ह’त्या देखेर आ’त्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो। तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चो’री भएको घट’नाको जानकारी पायो।

सोही जानकारीका आधारमा ती दुईसहित श’ङ्का’स्पद पाँच जनालाई प’क्रा’उ गर्यो। थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले ह’त्या गरेको र ह’त्यामा बन्च’रो प्रयोग गरेको स्वीकारेका छन् । – सुनौलो खबर बाट । यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल थिच्नुहोस् :

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया