
सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।
१. यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।
२. सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् ।
३. यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ ।
४. यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो ।
५. यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अ’भा’व हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ ।
६. यदि सपनामा तपाइँलाई कु’कुरले टो’के’को देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।
यो पनि :- कुन दिशामा धन राख्दा बढेर जान्छ ? कहाँ धन राख्दा ना’श हुन्छ ? : हामी सबैसँग धेरै-थोरै धन हुन्छ नै। हामी सबै यहीँ चाहन्छौं कि हाम्रो धन दिनानुदिन बढीरहोस। जान्नुहोस् हाम्रो आफ्नो धन-सम्पदा, बहुमुल्य सामग्री र आभूषण कुन दिशामा कसरी राख्ने जसले गर्दा धन वृद्धि हुनेछ। यस्तो छ उपाय:
पूर्व दिशा : यहाँ घरको सम्पत्ति र तिजोरी राख्नु निकै शुभ हुने गर्दछ। यसबाट उपलब्ध सामग्रीमा वृद्धि हुने गर्दछ।
पश्चिम दिशा : यहाँ धन-सम्पत्ति र आभूषण राखियो भने घरको मुखियालाई धन कमाउन निकै कठिनाई हुने गर्दछ।
उत्तर दिशा : पैसा अथवा आभूषण जुन दराजमा राखिन्छ त्यो दराजमा भवनको उत्तर दिशाको कोठामा दक्षिणको भित्तामा टासेर राख्नु पर्दछ। यस प्रकारले राख्नाले दराज उत्तर दिशा तर्फ खुल्नेछ। यस्तोमा राखिएको पैसा र आभूषणमा सधै वृद्धि हुने गर्दछ।
दक्षिण दिशा : यस दिशामा धन, सुन, चादीँ र आभूषण राख्नाले नोक्सान त हुदैन तर बढ़ोत्तरी पनि हुदैन।
भर्याङको मुनि दराज राख्नु शुभ मानिन्न। भर्याङको अथवा शौचालयको अगाडि दराज राख्न हुदैन। दराज भएको कोठामा फोहोर,माकुराको जालो हुनाले नकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ।
घरको दराजमा लक्ष्मीजीको तस्वीर जसमा दुवै हात्ती सूंड उठाएका देख्न सकिन्छ। यस्तो तस्वीर लगाउनु निकै शुभ मानिने गरिन्छ। धन राख्ने दराज राख्ने कोठाको रङ क्रीम अथवा सेतो हुनु पर्छ।