शुक्रबार १२ आश्विन २०८०

कम्पाला / अफ्रिकी मुलुक युगान्डामा ताल किनारामा खेल्दै गरेका बालकलाई जलगैंडाले नि’ले’को समाचार बाहिरिएको छ । ताल किनारामा खेल्दै गरे दुई वर्षीय बा’ल’कलाई जलगैंडाले नि’लेको र फेरि मुखबाट बाहिर फ्या’किदिएको हो ।

द टेलिग्राफको रिपोर्टअनुसार आइतबार दुई वर्षीय बालक पल इगा युगान्डाको एडवर्ड तालको किनारामा खेलिरहेका थिए ।
अ’चा’नक तालबाट बाहिर निस्केको जलगैंडाले मुखले बेस्सरी ती बालकलाई च्या’पेको थियो ।

घ’ट’ना हुँदा स्थानीय नागरिक क्रिस्पास बागोन्जा त्यहाँ थिए ।
घ’ट’ना देखेर उनी निकै आ’त्तिएका थिए । तर, पनि उनी बालकलाई सहयोग गर्न तम्सिए । उनले जलगैंडालाई ढुंगाले हा’ने । ढुंगाको चो’टले जलगैंडा त्र’सि’त भयो । त्यसपछि जलगैडाले बालकलाई मुखबाट बाहिर फ्या’किदियो ।

ती बालक सामान्य घा’इ’ते भएका थिए । उपचारका लागि क्लिनिकमा लगिएको थियो । बालकलाई उक्त क्लिनिकमा प्राथमिक उपचार गरिसकेपछि त्यहाँबाट थप उपचारका लागि उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको थियो ।

त्यहाँ रेबिजको ​​खोप लगाएर घर पठाइएको छ । युगान्डा प्रहरीले एक विज्ञप्तिमा भनेको छ-एडवर्ड तालको किनारमा हिप्पोले ब’च्चा नि’लेको यो पहिलो घ’ट’ना हो । क्रिस्पास बागोन्जाको बहादुरीका कारण बालकको ज्या’न जो’गिएको हो ।’

२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया