
प्युठान/ युट्युबमा ‘भेलु बाजे’ नामले परिचित मीनबहादुर बुढालाई ग’ल’त प्रयोग गरेर समाजमा अ’श्ली’लता फैलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानमा उ’जु’री परेको छ ।
‘भेलु बाजे’लाई युट्युब अन्तरवार्ताहरूमा अ’श्ली’ल शब्द तथा ह’र्क’तहरू गर्न लगाइएको र जसले गर्दा बालबालिकाको मा’नसिकतामा अ’सर परेको भन्दै प्यूठानकै सुवास जिसीले सोमवार उ’जु’री दिएका हुन् ।
जिसीले नि’वेदनमा ‘भेलु बाजे’लाई म’दि’रा से’वन गराई मा’तेको अवस्थामा विभिन्न अ’श्ली’ल ह’र्क’तहरू गराउने, सामाजिक सञ्जालमा प्रस्तुत गरी फो’हर–अ’श्ली’ल, अपा’च्य र अम’र्यादित शब्दहरू प्रशारण गर्ने गरेको र त्यसको ग’हिरो गरी बालबालिकाहरूमा समेत प्र’भाव परेकाले यथाशीघ्र ‘भेलु बाजे’, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नि’यन्त्रणमा लिई सामाजिक अनुशासन र मर्यादा कायम गर्न मा’ग गरिएको छ ।
जिसीले ‘सामाजिक सञ्जालको माध्यमबाट छा’डा शब्दहरू बोलेर/बोल्न लगाएर भाइरल हुन र बनाउने खालका अवा’ञ्छित गतिविधि नरोक्ने हो भने सामाजिक मूल्य-मान्यताको ग’म्भीर दुर्घ’टना हुने निश्चित रहेको’ बताएका छन् ।
जिसीले ‘भेलु बाजे’ सामान्य व्यक्ति भएको, उनलाई म’दिरा से’वन गर्न लगाई युट्युबरहरूले ज’थाभावी बोल्न लगाएको दा’बी गरेका छन् । ‘उहाँको जीवन शैली र बोल्ने शैलीसमेत सामान्य गाउँलेकोजस्तो छ, उहाँलाई भाइरल गराउने नाममा ग’ल’त प्रयोग गरियो ।
यसले समाजमा नका’रात्मक प्र’भाव परिरहेकाले यो कदम चाल्न बा’ध्य भएको हुँ’, जिसीले भने, ‘पछिल्लो समय ‘काली दिदी’लगायतलाई जोडेर अझै अ’पा’च्य गतिबिधी हुन थाल्यो । यसले प्यूठान जिल्लाकै पनि बे’इज्जत भयो ।’
जिसीले काठमाडौंमा आफ्नो घर प्यूठान भनेर बताउँदा ‘भेलु बाजे’को देखि कता पर्छ भनेर सोधिने गरेको भन्दै दुः’खे’सो पो’खेका छन् । ‘भेलु बाजेका कारण प्यूठानबासीहरू अ’श्ली’ल ह’र्कत गर्ने हुँदारहेछन् भन्ने धेरैमा छा’प परेको पाइयो, त्यसैले पनि प्रशासनले यस कुरालाई ग’म्भी’रतापूर्वक लिनुपर्छ’, उनले भने ।
प्यूठानको जुम्रिकाँढा स्थायी घर भएका ‘भेलु बाजे’लाई उक्साएर युट्युबमा जथा’भावी बोल्न लगाइएका विभिन्न भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।