
एजेन्सी/ सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले गरेको अ’भद्र ब्यव’हारको घ’टना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चालकमाथि पनि त्यस्तै भएको छ ।
स्थायी घर बाग्लुङ भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा अ’भद्र ब्यव’हार भएको हो । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटा’माथि आ क्र म ण भएको हो ।
एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक आपसमा झ ग डा गर्न लागेको र पुरुषले महिलालाई कु ट पि ट गर्न थालेपछि असु’रक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रह’री बोलाएका थिए ।
त्यसपछि पुरुष यात्रुले फोन खो’सेर सापकोटा’माथि अभ’द्र ब्यव’हार गरेका हुन् । ती यात्रुले चालक सापकोटामाथि कु ट पि ट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अस्प’ताल लगिएको थियो ।
सापकोटाको मुख र कानमा चो ट लागेको छ । सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए । चालक सापकोटाको उ’जुरी न्युयोर्क प्रह’रीमा पुगेपछि अहिले प्रह’रीले घट’नाको अनु’सन्धान थालेको छ ।
हे’र्नुहोस् भिडियो:-