
काठमाडौ / का’नू’न अनुसार यदी हा’ड’नाता सम्वन्धमा विवाह भयो भने पनि स्वतः ब’द’र हुन्छ । नेपालमा हा’ड’नाता स’म्ब’न्धमा विवाह चल्दैन । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भा’इसँगै विवाह गरिदिएका छन् । विवाह लगत्तै बहिनीले न’क्क’ली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन ।
भाइ-बहिनीको वि’वा’ह गराउन उनीहरूका आफन्तहरु पनि लागिपरेको जनाइएको छ । घ’ट’ना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लो’भमा वि’वा’ह गरेका हुन् ।
भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सि’फ्ट हुनुपरेकोले उनले आफ्नै भा’इसँग वि’वाह गरेकी हुन् । पञ्जाबमा स’म्बन्धको इज्जतलाई बे’वा’स्ता गर्दै न’क्क’ली कागजपत्रको सहारामा दिदी – भाइले गरे वि’वा’ह, त्यसको एउटैमात्र कारण थियो अस्ट्रेलियामा बस्ने ।
यो अर्को समाचार :- एकै महिनामा ३ अर्ब ६५ करोड विदेशी लगानी प्रस्ताव, सबैभन्दा धेरै पर्यटन क्षेत्रमा : काठमाडौँ / एक महिनामै १२ वटा पर्यटनमूलक उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामै १२ वटा पर्यटन जन्य उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागले कात्तिक महिनाको प्रगति विवरण सार्व’जनिक गर्दै यस्तो जानकारी दिएको हो ।
कात्तिक महिनामा पर्यटन मूलक उद्योगमा १२ वटा प्रतिबद्धता आउँदा सेवामूलक उद्योगतर्फ १० वटा प्रतिबद्धता आएको छ । यस्तै, पूर्वाधारतर्फ १ र सूचना प्रविधितर्फ समान १ प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
एक महिनामा आएका प्रतिबद्धताअनुसार एउटा ठुलो उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, ४ वटा मझौला र १९ वटा साना उद्योग स्थापनाको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योगहरूमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्र’स्ता’व आएको हो ।