
नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौ’नको मा’मि’लामा अझै अनु’दार नै छ । यौ’न शिक्षा छैन बराबर नै छ अहिले पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय रा’जी’खुसीमा, का’नु’न अनुसार पनि यौ’न स’म्ब’न्धका लागि योग्य भइसकेका जोडीलाई यौ’न स’म्प’र्कमा बारेमा साधारण जानकारीसमेत नभएको पनि पाइन्छ ।
जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौ’न । तर यौ’न शिक्षाको अ’भा’वमा कतिपयको पहिलो प्रयास पी’डा’दायी बन्न पुग्छ । ज्ञानको अभा’वमा शारी’रिक तथा मान’सिक दुवै रुपमा पी’डादायी हुन सक्छ । त’ना’व हुनसक्छ । पुरुषमा शी’घ्र’प’तन, लिं’ग यो’नि’भन्दा बा’हिरै रहने हुनसक्छ । ज’था’भावी यौ’न स’म्प’र्क गर्दा म’हि’लाको यो’नी दुख्ने, घा’उ लाग्ने पनि हुनसक्छ ।
पहिलो रंगीन स’म्ब’न्ध क्ला’इ’मेक्समा नपुग्ने स’मस्या पनि हुनसक्छ । पहिलो यौ’न स’म्ब’न्ध आ’नन्दमयी नभई पी’डा’दायी हुँदा त्यसको न’का’रात्मक अ’स’र पछिसम्म पर्नसक्छ । स्त’नको मु’न्टो सं’वे’दनशील र न’र’म हुन्छ । स्त’न बिस्तारै खे’लाउँदा आ’नन्द आउँछ । स्त’नको मु’न्टो (नि’प्प’ल) बे’स्सरी स’मा’त्दा रमाइलो हैन, पी’डा हुन्छ र घा’उसमेत हुनसक्छ । महिलाको यो’नि झि’ल्ली न’फु’टेको र पुरु’षको लिं’गको छा’ला सु’र्कि’एको छैन भने त्यस्ता यौ’न जो’डीलाई नेपाली चलनचल्तीअनुसार कु’मा’री तथा कु’मा’र भएको मानिन्छ ।
झि’ल्ली च्या’ति’एको या लि’ङ्गको छा’ला तल स’रेको छ भन्दैमा उसले प’हिल्यै से’क्स गरिसकेको छ भन्ने हुँदैन । यो कु’मा’र या कु’मा’रित्व परी’क्षणको वैज्ञानिक माध्यम पनि हैन । युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घो’डा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौ’न स’म्पर्क गर्नुपूर्व नै यो’नि झि’ल्ली फु’टि’सकेको हुनसक्छ । पुरु’षले ह’स्त मै’थु’न गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिं’गको छा’ला सु’र्कि’एको हुनसक्छ ।
च्या’त्ति’एको छैन भने पहिलो दिनको यौ’न स’म्प’र्कमा यो’नी’भित्र लिं’ग प’स्नलाई यो’नि झि’ल्ली फु’ट्नु पर्छ । यो’नी झि’ल्ली फु’ट्दा म’हि’लालाई अ’त्य’धिक दु’ख्छ । यसक्रममा महिलालाई अ’त्य’धिक र’क्त’श्राव हुने स’म्भा’वना पनि हुन्छ । पुरु’षको लिं’गको भित्री छा’ला सु’र्कि’एर लिं’गको डाँ’ठतिर सर्दा पु’रु’षलाई पनि अ’सा’ध्य दु’ख्छ ।
अपनाउनु पर्ने सा’व’धानी :
पहिलो पटक यौ’न स’म्प’र्क गर्दा यौ’न शिक्षाको अभा’व तथा यौ’न प्रक्रिया नपुगेका कारणले यौ’न जो’डीमा त’ना’व उत्पन्न हुनसक्छ । म’हि’लाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् । त्यसैले यौ’न स’म्प’र्कमा सरिक हुनुअगाडि यौ’न शिक्षा, यौ’न र यौ’न क्रि’डाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ ।
यौ’न स’म्प’र्क गर्नुभन्दा पहिले यौ’न स’म्प’र्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ । अ’त्य’धिक उज्यालो भएको ठाउँमा पनि टा’उको दु’ख्ने, आँखा बि’झाउने, असु’रक्षित महसुस हुने लगायतका स’मस्या देखिनसक्छ ।
केही नदेखिने किसिमको अँ’ध्या’रो ठाउँमा पनि यौ’न स’म्प’र्क नगर्दा राम्रो हुन्छ । अँ’ध्यारो ठाउँमा पहिलो पटक यौ’न स’म्प’र्क गर्दा अनुभवको अ’भावमा उत्पन्न हुने जो’खिम र अनु’हार हे’राहेर गरेर हुने भावना सा’टा’साट गर्ने अवसर गु’म्छ । यौ’न स’म्प’र्क गर्दा टा’इट क’पडा नला’उँदा राम्रो हुन्छ र सामान्यतः नां’गै भएको राम्रो । यौ’न जो’डीबीच यौ’ना’ङ्ग देखिँदा एक आपसमा उ’त्ते’जना उत्पन्न हुन्छ, जस कारण यौ’ना’नन्द बढ्छ ।
एकले अ’र्कोको क’प’डा खो’लिदिँदा राम्रो हुन्छ । एकले अ’र्कोको क’प’डा खो’ल्दा नजिकपना ल्याउँछ । क’पडा खो’ल्दा जि’स्किँदै खो’ल्नुपर्छ । कसैकसैमा आ’त्मबल बढाउने भनेर म’दि’रा या ल’ट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हा’नि’कारक हुन्छ ।
दु’वै’जनाको स’ह’मतिमा मात्र स’म्ब’न्ध राख्नुपर्छ । यौ’न जो’डीको उमेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । का’नु’न अनुसार १८ व’र्षभन्दा कम उमेरका कि’शो’रीसँग सह’मतिमा यौ’न स’म्ब’न्ध राखे पनि त्यो ब’ला’त्का’र ठ’ह’रिन्छ । पहिलो पटक यौ’न स’म्प’र्क गर्दा अ’स्था’यी साध’नको
अनिवार्य प्रयोग गर्नुपर्छ ।
स’म्ब’न्ध भएपछि के गर्ने ?
प’हिलो पटक यौ’न स’म्प’र्क गरिसकेपछि अनुहार रा’तो–पी’रो हुन्छ । लि’पिस्ट’कका डा’म चु’म्ब’नका ¥या’ल अनु’हारमा हुन सक्छ । यो’निमा झ’रे’को वी’र्य चि’प्लो र टाँ’सि’ने प्रकृतिको हुनाले महि’लाको दुवै’तर्फको ति’घ्रा’मा बग्न थाल्छ । यो’नि’बाट वी’र्य बाहिर नि’स्कन्छ ।
त्यसैले यौ’न स’म्प’र्क गरिसकेपछि यौ’ना’ङ्ग सफा गर्नुपर्छ । मुख धुनु पर्छ नभए राम्रोसँग पुछ्नु पर्छ । प’हिलो पटक यौ’न स’म्प’र्क गर्दा यो’निको ड’ल्लो फु’ल्ने, सु’न्नि’ने, रा’तो हुनुका साथै दु’ख्ने भएकाले सं’क्र’मणसमेत हुन सक्छ । त्यस्तो समस्या भएमा चिकि’त्सकको सल्लाहमा उपचार गर्नुपर्छ । पुरु’षको पनि लिं’गको छा’ला सु’र्कि’एर दु’ख्ने तथा सु’न्नि’न सक्छ यस्तो सम’स्या भएमा चिकि’त्सकको सल्ला’हमा उपचार गर्नुपर्छ ।
नागरिक शुक्रवारबाट