
धरान / धनकुटा घर भएकी धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले नि’र्घात रुपमा कु’ट’पि’ट गरेको खुलेको छ ।
सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शं’का’को भरमा जनजागरण आमा समुहबाट नि’र्घा’त कु’ट’पि’ट गरेको आफन्तले जनाएका छन् । विपि अस्पतालमा भे’न्टि’लेटरमा राखिएकी उषाको आज २ः४० मा मृ’त्यु भएको प्रहरिले जनाएको छ ।
उषाको मृ’त्यु पछि मृ’त’कका आफन्तले दिएको कर्तव्य ज्या’न मु’द्दा प्रहरीले द’र्ता गरेको छ । उ’जु’री पश्चात प’क्राउ गर्न जाँदा कु’ट’पि’ट गर्नेहरु नभेटिएको फ’रा’र रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कु’ट’पिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ । सबैले त कु’टे’नन् होला ? कस-कसले कु’ट’पि’ट गरेको हो अनुसन्धान गर्छौ । कु’ट’पि’टकाे घ’ट’ना एक महिना अघिको हो । मृ’त’क उपचार भईसकेपछि आज मृ’त्यु भएको हो । कु’ट’पि’टले नै मृ’त्यु भएको भन्ने आफन्तको भनाई छ हामी अनुसन्धान गर्छौ। “ ,
“नि’र्दोष न’फ’सोस अ’प’राधी न’भा’गोस्” डिएसपि बुद्धले भने । मृ’त’ककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपी सामूहिक रुपमा कु’ट’पि’ट गरेको जनाएकी छिन् ।
मृ’त’क उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरी पाल्दै आएकि थिइन् । उनका श्रीमानको समेत मृ’त्यु भइसकेकाे छ । उषाको समेत मृ’त्यु भएपछि सन्तान अभिभावक’वि’हिन बनेका छन् । – संजिता धमला / पूर्वेली न्यु’ज बाट ।