मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १३ गते मंगलबार इश्वी सन २०२२ नोभेम्वर २९ तारीख मार्गशीर्ष शुक्ल पक्ष षष्ठी तिथी श्रवण नक्षत्र धु्रव योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. तुलसी भारद्वाज)

मेष–
मनमा सामान्य चि’न्ता बढ्ने योग छ । साथै धनमाल ह’रा’उन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले स’ताउला । अस्व’भाविक प्रलोभनले अ’प्ठ्यारोमा परिएला । आफ्नो स्वतन्त्रतामा बा’धा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ ।

वृष–
भाग्यले सामान्य रुपमा साथ दिनेछ । खर्च बढ्ने, लेन देनमा वि’वाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।

मिथुन–
व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आश मा’रेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसा कमाउने योग छ । व्यर्थको खर्चले मन पि’रोल्ला ।

कर्कट–
अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला ।

सिंह–
परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गो’पनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथी भाइबाट धोका होला । वा’दविवादको सा’मना गर्नुपर्ला । नयाँ कामका योजनाहरु बन्ने स’म्भावना छ ।

कन्या–
व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।

तुला–
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिले पनि मनमा ड’र रहने छ ।

वृश्चिक–
अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ, सा’वधान रहनु होला । मनोरञ्जन पूर्ण दिन रहने छ ।

धनु–
अनावश्यक झ’मेलामा परिएला । खानामा सा’वधान रहनु होला । पि’डा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सा’वधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अ’ना’वश्यक झ’मे’लामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।

मकर–
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पि’डा दिनेहरु सक्रिय रहने छन्, सा’वधान रहनु होला ।

कुम्भ–
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । पैसा कमाउने योग छ ।

मीन–
लामो यात्राको योग छ, साथै धन माल कमाउने दिन छ । व्यवसायका लागि यात्रा स’म्भा’वना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमाइ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ ।

५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया