शुक्रबार २३ मंसिर २०७९

काठमाडौं / चितवनको कुरिनटारमा गठबन्धनका कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चुनावी टोलीमाथि आ’क्र’मण गरेको छ । पार्टीका नेता दीपक बोहराका अनुसार रास्वपाका सभापति अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ गइरहेको टोलीमाथि गठबन्धनको चुनावी र्‍यालीबाट आ’क्र’मण भएको हो ।

नेता बोहोराका अनुसार रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुं’गा’मुढा प्र’हा’र गर्दा बा १४ च ७६८४ नम्बरको गाडी क्ष’ति’ग्रस्त हुनुका साथै एक जना कार्यकर्ता घा’इ’ते भएका छन् । उक्त घ’टना लगत्तै आ’क्र’मणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको थियो ।

साथै त्यसपछि पनि उक्त आ’क्र’मणकारी व्यत्ति चुनावी र्‍यालीमा रहेको सभापति रवि लाछिानेको भनाइ छ । चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सभापति लामिछानेले यो आ’क्र’मणलाई आफूमाथिको आ’क्र’मणका रूपमा लिएको बताए ।

त्यस्तै सत्ताको आडमा आफूमाथि अ’प’राध भएको उनको आ’रो’प छ । आ’क्र’मण गर्नेलाई पुलिसले सेक्युरिटी दिएर किन लगिरहेको छ ? भन्दै सभापति लामिछाने केही आ’क्रो’शित समेत भएका छन् ।

सभापति लामिछानेले कु’ट’पिट र तो’ड’फो’डको घ’टनामा संलग्नहरूमाथि निष्पक्ष छा’नविन गरी का’रबाहीको मा’ग गरेका छन् । चितवन–२ बाट सभापति लामिछानेसहित गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।

उक्त आ’क्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संल’ग्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको दा’बी रहेको छ ।

रवि लामिछानेसँगै रहेको समूहले आफूहरूसँग उक्त आ’क्र’मणको भिडियो पनि रहेको बताएका छन् । अहिले भिडियो प्रहरीलाई उपलब्ध गराइएको र पछि सार्वजनिक गरिने उनीहरूको भनाइ छ ।

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया