आइतबार ०७ आश्विन २०८०

भगवान शिव भन्ने वित्तिकै तपाईंलाई एउटा यस्तो स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका । धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।

के तपाईंले कहिल्यै सोच्नु भएको छ रु शिवजीले बाघको छाला किन लगाए ? यो जंगलमा भगवान शिव नि’र्व’स्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

जति पनि तपाईले तस्वीर देख्नुभएको छ त्यसमा शिवजी कि त बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ । आखिर शिवजीले किन बाघको छाला लगाए ? यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।

पौराणिक कथा अनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे । यो जंगलमा भगवान शिव नि’र्व’स्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरु भगवान शिवप्रति आ’क’र्षित भए । सवै काम छोडेर ऋषि पत्नीहरु शिवजीको पछि लाग्न थालेपछि ऋषिहरु त’ना’वमा परे र उनीहरु शिवसँग क्रो’धि’त भए । तर उनीहरुले नि’व’स्त्र हिड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।

त्यसपछि ऋषिहरुले नि’र्व’स्त्र व्यक्तिलाई कडा स’जा’य दिने उपाय रचे । त्यसपछि ऋषिहरुले वनमा एउटा ठूलो खा’ल्डो खनेर शिवजीका लागि पा’सो थापे । उक्त पा’सोमा शिवजी परे ।

त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति नि’र्व’स्त्र व्यक्ति (शिवजी) लाई खाओस् । यो जंगलमा भगवान शिव नि’र्व’स्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।

तर त्यस्तो भएन । खाल्टोबाट ति नि’र्व’स्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मा’रे’र शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरुले ति समान्य व्यक्ति नभएको थाहा पाए । त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया