शुक्रबार २३ मंसिर २०७९

धेरैजसो बाल`बालिकालाई उनीहरुका अभि`भावकले जङ्कफुड अर्थात प’त्रु खानेकुरा दिने प्रचलन पछिल्लो समयमा निकै फस्टाएको छ । छोरा`छोरी रो’ए भने या भनेको मानेनन् भने फका`उनका लागि प’त्रु खाना दिने चलन अहिले गाउँदेखि शहर`सम्मको समस्या हो ।

चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थ्य`कर र अखाद्य छन् भन्ने । पछिल्लो समय प्याकेटिङ खानेकुरा अत्याधिक रुपमा खाइने र खुवाइने गरिन्छ । प्याकेटिङ खाना स्वस्थ्यकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छारा`छोरीको स्वास्थ्य प्रति खेलबाड गरको जन`स्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

डा. उप्रेतीका अनुसार जन्मदिनमा का’टि’ने केकमा पनि गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले ख’रा’ब हो । मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो श’त्रु हो । चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले म’धु’मेह जस्ता दीर्घ`कालीन समस्या निमत्याउने गर्छ। प्याकेटिङ खानाले बच्चाको मा’न’सिक, शारी`रिक, संवेगात्मक विकासमा रो’क लागउ`नका साथै विभिन्न रो’ग पनि लगाउँछ ।

बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्क`फुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नका`रात्मक असर गर्छ । डा. उप्रेतीका अनुसार चाउ`चाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्त`सुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसला`मा पनि हा’नि`कारक हुन्छन् । यसमा अजिना`मोटो हुन्छ जसले गर्दा हाड`जो’र्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग ल’डे पनि छिट्टै भाँ’चिने सं’भा’वना रहन्छ ।

जङ्क`फुडले विषेशगरी म”स्ति’ष्क, मु’टु, मि’र्गौला ख’रा:ब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्त`सुस्त ख’राब गराउँछ र मु’टु, मि’र्गौ’लाका रोगले ग्र`स्त बनाउँछ । तारे`का वा भु`टेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्य`कर हुँदैनन् किनकी एकपटक पकाइ`सकेको तेलमा दोस्रोपटक बनाउनु वि’ष हुन्छ । बरम्बार तेलको प्रयोगले क्या’न्स`र उत्पन्न गराउँछ ।

पछिल्लो समय बच्चाबच्चीमा क’ब्जि’यत र पा’इल्सको सम`स्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पे’ट दु’ख्ने, हात खुट्टा क’म’जोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।

घरको बारीमा फला`उन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्क फुड खाने र खुवाउने चलनले अस्व’स्थ्यकर जीवनशैली र विभिन्न रो’गहरु नि’म्त्या’उँछ। – यो सामग्री बिन्दु शर्माले देशसञ्चार मा लेख्नुभएको छ ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया