आइतबार ०७ आश्विन २०८०

काठमाडौं / छिमेकी राष्ट्र भारतको गुजरातस्थित मोरबीमा पुल भाँ’चि’दा कम्तीमा ३५ जनाको मृ’त्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भ’त्किँ’दा सयौं मानिसहरू नदीमा ख’सेर डु’बे’का छन् ।

उक्त दु’र्घ’टनामा कयौं मानिसहरु घा’इते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो ।

पुल भ’त्किँ’दा नदीमा डु’बे’काहरुको उ’द्धा’र कार्य जारी छ । पुल भ’त्कि’एपछि स्थानीय बासिन्दाको सहयोगमा नदीमा डुबेका मानिसको प्रशासनले उ’द्धा’र गरिरहेको छ । घा’इ’तेलाई अस्पताल र्पुयाउन एम्बुलेन्स घ’ट’ना’स्थल पुगेको छ ।

घ’टना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री भूपेन्द्र पटेल र अन्य अधिकारीहरूसँग दुर्घ’टनाबारे कुरा गरेका छन् । प्रधानमन्त्री मोदीले स्थितिलाई नजिकबाट र निरन्तर अनुगमन गर्न र पी’डि’तहरूलाई सम्भव भएसम्म सबै सहयोग गर्न आग्रह गरेका छन् ।

यसैबीच, सीएम पटेलले ट्वीट गर्दै रा’हत र उ’द्धा’र कार्य प्रणाली द्वारा भइरहेको जानकारी गराएका छन् । मुख्यमन्त्रीले घा’इ’तेको तत्काल उपचारको व्यवस्था गर्न प्रशासनलाई नि’र्देशन दिएको बताए । यस सम्बन्धमा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।

१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया