
आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक १३ गते आइतबार इश्वी सन २०२२ अक्टुवर ३० तारीख कार्तिक शुक्ल पक्ष पञ्चमी पश्चात षष्ठी तिथी मूल नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु छट पर्व डालापूजा ( ज्यो.प. तुलसी भारद्वाज)
मेष–
तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ । साथी भाइहरु रु’ष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, हो’सीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोग्गिनु होला ।
वृष–
आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ ।
मिथुन–
काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला ।
कर्कट–
वा’द’विवादमा पर्न सकिन्छ, एकदमै सा’वधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै, मनमा पिडाले पनि सताउने छ । परिवारजनमा अ’स’मझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रु’ष्ट हुन सक्छन्, विचार गर्नुहोला ।
सिंह–
काम तथा नोकरीमा झ’मे’लाको सा’मना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कन्या–
सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
तुला–
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।
वृश्चिक–
स्वास्थ्यमा ग’ड’बडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सा’व’धान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अ’ल्झ’नु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि स’ता’उने छ, हो’सि’यार रहनु होला ।
धनु–
काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिन्छ ।
मकर–
तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मा’र्न सकिनेछ । साथै, धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साह बर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।
कुम्भ–
टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला । कतै टाढाको यात्राको सं’भा’वना पनि छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ ।
मीन–
भौतिक साधनको क्ष’तिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि स’ता’उन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पि’डाले डेरा जमाउन सक्छ । आज तपाइको अ’ना’वश्यक रुपमा पैसा खर्च हुनेछ । काम गर्नमा खासै मन नजाला ।