मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक ८ गते मंगलबार इश्वी सन २०२२ अक्टुवर २५ तारीख कार्तिककृष्ण पक्ष औंसी तिथी चित्रा नक्षत्र विष्कुम्भ योग नाग करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा ध्वांक्ष योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु दर्शश्राद्ध हलोवार्ने गाईपूजा ( खण्डग्रास सुर्यग्रहण स्पर्श दिउँसो ४ः५२ बजे सुर्यास्त साँझ ५ः२४ वजे सर्वपर्व ३२ मिनेट ) ज्यो.प. सरोज घिमिरे ।

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । शारीरिक आलस्यताले स’ताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झ’मेलाले स’ताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । ग्रहण फल स्त्री’पी’डा ।

बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको साथ सहयोगमा गरिएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढि’लाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झ’न्झट पैदा हुन सक्ला । अनायासै यात्राको स’म्भाबना रहन सक्नेछ । ग्रहण फल सौख्यम् ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारिक झो’र झ’मेलाले सताउन सक्छ । अ’प्रि’य खबरले मानसिक चि’न्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भो’ग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक ब्यक्तित्वसँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । ग्रहण फल चि’न्ता ।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खि’न्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । ग्रहण फल व्य’था ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मा’नसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झ’न्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने स’म्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । ग्रहण फल श्री प्राप्ती ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौधिक क्षेत्रका ब्यतित्वसँगको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बा’धा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झे’ल्नु पर्ला । ग्रहण फल क्ष’ति ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
साधारण चो’ट पटक लाग्न सक्ने स’म्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । सभा सम्मेलनजन्य कार्य सहभागीता मिल्नेछ । ग्रहण फल घा’त ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरुको लागी साधारण खर्च हुनसक्ने स’म्भाबना रहेको छ । ख’राब संंगतको कारणले सामान्य झ’न्झ’ट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हा’नि रहन सक्ने छ । कला कौशलको प्रयोगमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बि’श्वा’सघात हुन सक्छ । ग्रहण फल व्यय ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धो’का हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा सा’बधानि अपनाउनु होला । ग्रहण फल लाभ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । क’ष्ट’कर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मा’नसिक त’ना’बको सामना गर्नु पर्नेछ । ग्रहण फल सुखम ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झ’न्झ’ट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा का’ट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । ग्रहण फल मा’न ना’श ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मान’सिक त’ना’बको सा’मना गर्नु पर्नेछ । मान्यजनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खि’न्नता बोध हुनेछ । माल सामान को क्ष’ति व्यहोर्नु पर्ला सजग रहनु होला । ग्रहण फल क’ष्ट ।

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया