आइतबार १५ माघ २०७९

नेपालगञ्ज / बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रो’क लगाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चो’री र स’म्भा’वित अ’प’राध तथा दु’र्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए ।

उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भ’ङ्ग हुने ख’त’रा हुनसक्ने भएकाले ग’म्भीर प्रकृतिका घ’टना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे ।

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आ’ग’जनी जस्ता वि’प’तजन्य घ’टना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । प’टा’कालगायत प्रज्व’लनशील पदार्थको ओ’सारपसार नगर्न तथा प’ड्काउन समेत प्रहरीले रो’क लगाएको छ ।

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया