मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक ७ गते सोमबार इश्वी सन २०२२ अक्टुवर २४ तारीख कार्तिककृष्ण पक्ष चतुर्दशी तिथी हस्ता नक्षत्र वैधृत्रि योग शकुनि करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु नरकचतुर्दशी, कुकुरतिहार निशिबार्ने दिपमालिका लक्ष्मीपूजा दिपावली सुखरात्री संयुक्त राष्ट्रसंघ दिवस (ज्यो.प. तुलसी भारद्वाज)

मेष–
धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । समयमा हो’स नपुग्नाले केही चु’नौ’ती झे’ल्नुपर्ला । आगो तथा हात ह’ति’यारबाट एकदमै सा’वधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक सं’कट पनि होला, विचार पुर्याउनु भए बेश होला ।

वृष–
तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अ’ना’वश्यक झ’मे’लाको सा’मना गर्नुपर्ने दिन छ, कसैबाट अ’प’मानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन–
प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खे’र जादैंन । अ’ल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आफन्तसँग भेटघाट होला ।

कर्कट–
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अ’धुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा का’ट्नेहरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।

सिंह–
केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहेपनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्ष’तिले अना’वश्यक धन ना’श होला, मनमा पि’डाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक ग’डबडी आउने स’म्भावना देखिन्छ । चो’ट पटकको भ’य पनि छ ।

कन्या–
पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि स’म्भावना छ ।

तुला–
ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग छ ।

वृश्चिक–
व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको ड’र हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।

धनु–
स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचा’नक ग’ड’बडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।

मकर–
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अ’वरोध आउनेछ । कुरा का’ट्नेहरु बढ्नेछन्, सा’वधान रहनु होला ।

कुम्भ–
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको स’म्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।

मीन–
वि’प’रित लि’ङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ ।

५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया