
आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक ५ गते शनिबार इश्वी सन २०२२ अक्टुवर २२ तारीख कार्तिककृष्ण पक्ष द्वादशी तिथी पूर्वफल्गुनी नक्षत्र ब्रह योग तैतिल करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा लुम्ब योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शनिप्रदोषव्रत यमदिपदान धनत्रयोदशी धनतेरस (ज्यो.प. तुलसी भारद्वाज)
मेष–
बेका’रको वि’वादमा फ’स्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मु’द्दा मा’मिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अना’वस्यक ड’र, वा’दविवाद हुन सक्नाले होस पुर्याउनु होला । कसैसँग झ’गडा पनि हुन सक्छ ।
वृष–
व्यापारमा गरेको लगानि सन्तोसप्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ ।
मिथुन–
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ ।
कर्कट–
चु’नौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अ’ल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्र’त्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
सिंह–
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ, पी’डा दिनेहरु सक्रिय रहलान् । व्य’र्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सा’वधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
कन्या–
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मु’द्दा मा’मिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्ने छ ।
तुला–
आफुले सोचेभन्दा बढी नै लाभ ह्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
वृश्चिक–
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । मन त्यसै शान्त हुनेछ ।
धनु–
घरेलु समस्याले सताउने छ । मित्र बनेर धो’का दिनेहरु प्रसस्थै हुनेछन् । साथै अर्थको पनि हा’नी हुने दिन छ । शरिरमा रोगले स’ताउला । धनमाल ह’राउनाले मनमा पि’डा थपिने छ, सजक रहनु होला । स्वास्थ्य वि’ग्रन सक्छ । अरूको भर पर्दा काममा धो’का हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।
मकर–
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अ’ल्झनु पर्ने समय छ । काममा क’ठिनाइ सहनु पर्नेछ । काम वि’ग्रन सक्छ, रुपैया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चि’न्ता बढ्न सक्छ ।
कुम्भ–
आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
मीन–
पढाइमा र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भे’टघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने स’म्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।