
सामान्य घर झ’गडा सबैको हुन्छ । यस्ता झ’गडा शान्त पार्न वा झ’गडा मिलाउन छिमेकीले भूमिका खेल्छन् । यो समाजमा बसेपछि हरेकको दायित्व पनि हो । तर भारतमा भने श्रीमान श्रीमतीबीचको झ’गडा छुट्याउन गएका छिमेकीको नै मृ’त्यु भएको छ ।
यो झ’गडा पनि केवल खसीको मासु पकाएको विषयमा भएको थियो । यो खबर समग्र भारतभर अहिले चर्चामा छ ।
भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झ’गडा गरिरहेका थिए । पप्पुले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रि’सा’उँदै मासु पकाउन थाले । तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रि’सा’इन् । यहि विषयमा दुवैबीच झ’गडा भयो ।
मासु पकाएको विषयमा झ’गडा बढ्दै गयो । कुन्ती श्रीमानलाई मंगलबार मासु पकाउन नहुने भन्दा पनि नमानेपछि जाइ’लागिन् । पप्पुले पनि रि’सले आ’गो हुँदै कुन्तीलाई कु’ट’पिट गर्न थाले । श्रीमानले कु’टेपछि कुन्ती चि’च्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झ’गडा शान्त पार्न उनीहरुको घर पुगे ।
बब्लू झ’गडा छुट्याउन पुगेपछि पप्पु रि’सले आ’गो भए । दुवैबीच केहिबेर भ’ना’भन पर्याे । पप्पु शान्त नहुने देखेपछि बब्लू आफ्नो घर फर्के । तर श्रीमान श्रीमतीको झ’गडामा बीचमा आएको भन्दै बब्लूप्रति पप्पुको रि’स भने अझै म’रे’को थिएन ।
त्यसैले फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आ’क्र’मण गरे । टा’उकोमा चो’ट लागेका कारण उनी ग’म्भिर घा’इते बने र केहि बेर उनको मृ’त्यु भयो । पछि श्रीमतीको उ’जुरीमा पप्पु प्रहरी हि’रा’सतमा छन् । उनीमाथि अ’नु’सन्धान जारी रहेको बताइएको छ ।
थानकोट टा’इम्स बाट ।