आइतबार ०७ आश्विन २०८०

वीरगंज (पर्सा) / बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लि.मा मजदुर र प्रहरीबीच झ’ड’प भएको छ । मजदुरहरुको बोनस दिन मा’ग गर्दै बुधबार दिउँसोदेखि शान्तिपूर्ण रुपमा वि’रोध गर्दै प्रशासनसँग छलफल गर्दै आएकोमा बारा प्रहरीले बिहीबार दिउँसो मजदुरहरुमाथि द’मन गरेपछि प्रहरी र मजदुरबीच झ’ड’प भएको थियो ।

झ’ड’पकोे क्रममा १० जना प्रहरी सामान्य घा’इ’ते भएका छन् भने डेढ दर्जन बढी मजदुर घा’इते भएका छन् । विगत २० वर्षदेखि मजदुरहरुले वर्षेनी दशैं तिहारमा बोनस प्राप्त गर्दै आएकोमा विगत ३ वर्षदेखि उद्योग प्रशासन पक्षले मजदुरहरुलाई बोनस दिन आनाकानी गर्दै आएको मजदुरहरुको आ’रोप छ ।

को’रोना सं’क्र’मण म’हा’मारीको बखत उद्योग संचालन नभए पश्चात मजदुरहरुले बोनस पाएका थिएनन्, त्यस यता गत वर्षको दशैंमा उद्योग प्रशासनले मजदुहरुलाई १० देखि १२ हजारको दरले बोनस दिएको थियो । यस वर्ष उद्योग राम्ररी संचालन भइरहेको अवस्थामा उद्योग पक्षले अचानक बोनस नदिने भनेपछि मजदुरहरु बुधबार दिउँसोदेखि वि’रोधमा उ’त्रिएका थिए ।

वि’रोधकै क्रममा मजदुरहरुले उद्योगका सिईओ अशोक शर्मालाई उनकै कार्यकक्षमा थु’नेका थिए । मजदुरहरुको बोनसको विषयलाई समाधान गरेर मात्रै जाने भनेपछि उद्योग पक्षले पैसाको आडमा प्रहरीलाई बोलाई ब’ल प्रयोग गरि मजदुरहरुमाथि द’मन गराएको मजदुरहरुको आ’रोप छ ।

उनका अनुसार आफ्नै देशका चेलीहरु काम गरिरहेकै अवस्थामा उनीहरुमाथि द’मन गर्ने प्रहरी कस्तो होला ? महिलालाई सुरक्षा गर्नुपर्नेमा झनै महिलालाई अ’भ’द्र व्यवहार गर्ने प्रहरी एवं यहाँको का’नून उ’द्देक लाग्दो रहेको आ’रोप लगाए ।

बोनसको विषयमा उद्योग प्रशासनसँग शान्तिपूर्ण रुपमा छलफल भइरहेको अवस्थामा बिहीबार दिउँसो करिब ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी आएपछि वि’वादले उ’ग्र रुपमा लिएको थियो । प्रहरी उपरीक्षक आफै आएर यिनीहरुलाई हा’न भनेपछि प्रहरीहरुले उद्योगमा कार्यरत महिला कर्मचारीहरुलाई ल’छार प’छार गरि जीउमा जताततै हा’त हा’ली ह’टाउन थालेपछि आ’क्रोशित मजदुरहरु प्रहरीमाथि धागोको गोला बेर्ने प्लाष्टिकको पाइपले हा’न्न शुरु गरेका थिए ।

त्यस पश्चात वि’वाद झन उ’ग्र भएको थियो । मजदुर र प्रहरीबीच केहीबेर झ’ड’प भएपछि झ’ड’पलाई ति’त्तर’बित्तर पार्न प्रहरीले ३४ राउण्ड अ’श्रु’ग्याँस तथा एक राउण्ड ह’वाई फा’यर प्र’हा’र गरेको थियो ।

झ’डपको क्रममा प्रहरीहरुको हात, खुट्टा, पाखुरा, नाकमा सामान्य चो’ट लागेको छ भने दुईजना प्रहरीलाई मध्यम चो’ट’पटक लागेको छ । त्यसैगरि एक दर्जन बढी मजदुरहरुलाई मध्यम चो’ट पटक लागेको छ भने केहीलाई सामान्य चो’ट लागेको छ । मजदुरहरुको टाउको, खुट्टा, पिठ्युमा चो’ट पटक लागेको छ । झ’ड’प पश्चात् प्रहरीले ७ जना मजदुर नेतालाई नि’य’न्त्रणमा लिएको छ । हरिशंकर शर्मा / न्यु’ज 24 नेपाल बाट ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया