
रुद्राक्षको नियम र लाभ: रुद्राक्ष एक मुखी देखि २१ मुखी सम्म पाइन्छ । यी सबै रुद्राक्षका आ–आफ्नै फाइदा छन् । तर यसलाई लगाउनको लागि पनि आफ्नै केही नियमहरू छन् ।
रुद्राक्षको नियम र लाभः रुद्राक्षलाई अलौकिक र दिव्य शक्तिले भरिपूर्ण मानिन्छ । रुद्राक्षले स्वास्थ्य समस्या निको हुन्छ भन्ने कुरा विज्ञानले पनि स्वीकार गरेको छ । हि’न्दू धर्ममा रुद्राक्षलाई अति पवित्र र चम’त्कारी मानिन्छ । भगवान शंकरको आँ’सुबाट रुद्राक्षको उत्पत्ति भएको जनविश्वास रहेको र रुद्राक्ष धारण गर्नेलाई भगवान शिवको विशेष कृपा हुने जनविश्वास रहेको छ ।
रुद्राक्ष एक मुख देखि २१ मुख सम्म पाइन्छ । यी सबै रुद्राक्षका आ-आफ्नै फाइदा छन् तर धारण गर्ने नियम पनि छन् । यि नियमहरुको पालना गर्दा मात्र यसको पूर्ण लाभ प्राप्त हुन्छ । आउनुहोस् जानिराखौं रुद्राक्ष धारण गर्ने सही तरिका के हो ?
रुद्राक्ष धारण गर्ने नियम :
कुंडली दो’षदेखि लिएर रो’ग हटा’उन रुद्राक्ष निकै प्रभावकारी हुन्छ । तर यसलाई का’लो धागोमा कहिल्यै लगाउनु हुँदैन । यसका लागि सधैं रातो वा पहेंलो धागो प्रयोग गर्नुहोस् ।
रुद्राक्ष धारण गर्नु भनेको भगवान शिवको दिव्य रूप धारण गर्नु हो, त्यसैले यसलाई अ’शु’द्ध हातले नछुनुहोस् ।
संक्रान्ति, अमावस्या र पूर्णिमा, शिवरात्रि, साउन सोमबार, चतुर्दशीमा धारण गरेमा यो धारण गर्नु अधिक शुभ हुन्छ रुद्राक्ष धारण गर्दा ओम नमः शिवाय मन्त्र अवश्य जाप गर्नुहोस् ।
अपना पहना हुआ रुद्राक्ष कभी भी किसी दूसरे को धारण करने के लिए नहीं देना चाहिए.
अगर आप रुद्राक्ष की माला पहनते हैं तो ध्यान रहे कि इसके मनके की संख्या 27 हो. माला में मनकों की संख्या विषम ही होनी चाहिए.
रुद्राक्ष कहिले धारण गर्नु हुदैन ?
भगवान शिवलाई जीवन र मृ’त्युभन्दा परको मानिन्छ, त्यसैले उहाँको अंश मानिने रुद्राक्ष धारण गरेर श’व’यात्रा वा बच्चा जन्मेको कोठामा जानु हुँदैन । यसो गर्दा उसको श’क्ति घट्छ भन्ने मान्यता रहेको छ ।
सुत्नुअघि रुद्राक्षलाई ह’टाउनुपर्छ । सुत्दा शरीर अ’प’वित्र रहन्छ भन्ने मान्यता छ तर सुत्दा सिरानीमुनि रुद्राक्ष राख्न सक्नुहुन्छ । यसले आन्तरिक शान्ति दिन्छ, दुःस्वप्न आउँन पाउँदैन ।