आइतबार ०७ आश्विन २०८०

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई का’रबाही गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रौटहट– १ बाट उम्मेदवार बनेका नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्र’लो’भन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार का’रबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई नि’र्देशन दिएको हो ।

आयोगले निर्वाचन क’सु’र तथा स’जाय ऐ’न २०७३ को दफा ३९ अनुसार का’रवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई नि’र्देशन दिएको छ ।

निर्वाचन (क’सुर तथा स’जाय) ऐ’न, २०७३ को दफा २० को उपदफा (१) बमोजिम उम्मेदवारले मतदातालाई लो’भलालच वा आर्थिक प्र’लोभन देखाउन नहुने व्यवस्था छ । तर, उक्त ऐ’न’वि’परीत नेपालले मतदातालाई प्र’लोभनमा पार्ने काम गरिएको पत्रमा भनिएको छ ।

२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया