शुक्रबार १२ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २ गते बुधबार इश्वी सन २०२२ अक्टुवर १९ तारीख कार्तिककृष्ण पक्ष नवमी तिथी तिष्य नक्षत्र पश्चात अश्लेषा नक्षत्र साध्य योग गर करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प. तुलसी भारद्वाज)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विगतका समस्या ब’ल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झु’क्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न नि’ष्फ’ल जस्तै होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सं’घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । श’त्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मा’रेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
तपाईंको ई’र्ष्या गर्नेहरूले काममा अव’रोध पुर्याउन सक्छन् । आफ्ना योजना गो’प्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । श’त्रुहरूको च’लखेल बढ्नाले ग’ल्तीबिनै आ’रोप लाग्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सा’वधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झु’क्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धो’का पाइएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नु पर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बि’ग्रन सक्छ । पुरानो सम्झौता भं’ग हुने स’म्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आशा देखाउनेहरूको भरपर्दा धो’का हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खि’न्न रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आश्वासन दिएर झु’क्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अ’चानक बि’ग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुः’ख पाइनेछ । श’त्रु र प्रतिस्पर्धीलाई सजिलै ह’राउन सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पढाइ लेखाइमा प्रगति हुनेछ । पेटको ख’राबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बि’ग्रने भ’यले स’ताउला । श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । ब’दनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडि कडाउको सि’कार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च हुनेछ ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया