सोमबार ०८ आश्विन २०८०

खोटाङ / अरिङ्गालको टो’का’इबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृ’त्यु भएको छ ।

आफ्नै सुरमा बाटोमा हिँडिरहेको अवस्थामा शुक्रबार बाटोको नजिकै रहेको अरिङ्गालको गोलाबाट निस्केर जिउभरी ख’नि’एको अरिङ्गालको समूहले टो’क्दा परियारको घ’ट’नास्थलमै मृ’त्यु भएको हो ।

मृ’त’क परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घा’इ’ते भएका छन् । घा’इ’ते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । मृ’त’कको श’व उनका आमा बदम परियारले अ’न्ति’म संस्कारका लागि बुझिसकेका छन् ।

मृ’त’क परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अ’स्व’भाविक बढी मोटो थियो । शरीर मो’टो भएकै कारण भा’ग्न नसक्दा अरिङ्गालको टो’का’इबाट उनको मृ’त्यु भएको हुनसक्ने स्थानीय बासिन्दा एवं पत्रकार उजुर राईले बताउनुभयो । मृ’त’क परियार मावलीघर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका थिए ।

यो अ’र्को समाचार : मोटरसाइकलको ठ’क्करबाट बालकको मृ’त्यु :
दाङ / दाङमा मोटरसाइकलले ठ’क्कर दिँदा पाँच वर्षीय बालकको ज्या’न ग’ए’को छ । शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा७प ३१३१ नम्बरको मोटरसाइकले ती बालकलाई ठ’क्क’र दिएको थियो । प्रहरीका अनुसार घा’इ’ते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारका क्र’ममा मृ’त्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नि’य’न्त्रणमा लिएको छ ।

२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया