शनिबार १४ माघ २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २८ गते शुक्रबार इश्वी सन २०२२ अक्टुवर १४ तारीख कार्तिककृष्ण पक्ष पञ्चमी तिथी रोहिणी नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मित्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु बिश्व गुणस्तर दिवस (ज्यो.प. तुलसी भारद्वाज)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूका काममा समय बि’त्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खि’न्न रहनेछ । अना’वश्यक भ्रमणमा समय बि’त्न सक्छ । स्वास्थ्यगत समस्याले पनि स’ताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
समयमा हो’सियार बन्न नसक्दा काम बि’ग्रने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । विद्यामा क’मजोरी र लेनदेनमा वि’वाद होला । विगतका समस्या ब’ल्झिन सक्छन् । सानातिना काम र घरेलु स’मस्यामा पनि अ’ल्झनु पर्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
ठूलो प्रयत्न गर्दा उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बे’वा’स्ता गर्दा दुः’ख पाइनेछ । अरूले फ’साउन सक्छन् । आफूलाई क’मजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सं’घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । श’त्रुहरू किनारा लाग्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफ्नै कमजोरीले वि’वा’दमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारी साधन उपयोग गर्दा अलि सा’वधानी अपनाउनु होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चा’पबाट पनि फुर्सद पाइनेछ । सुख दुः’खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको ब’न्धन क’सिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अस्वस्थताका बा’बजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ई’र्ष्या गर्नेहरूले काममा अ’व’रोध पुर्याउन सक्छन् । आफ्ना योजना गो’प्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सहयोगको आशा देखाउनेहरूले धो’का दिन सक्छन्, सचेत रहनुहोस् । व्यवसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अ’प्रि’य समाचारले दुः’खी बनाउला । पढाइ लेखाइमा खास प्रगति गर्न सकिने छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौ’तिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया