
आज श्री शाके १९४४ बि.स.२०७९ असोज २७ गते बिहिबार इश्वी सन् २०२२ अक्टुवर १३ तारीख कार्तिककृष्ण पक्ष चतुर्थी तिथी कृत्तिका नक्षत्र सिद्धि योग वालव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा लुम्ब योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्राकृतिक वि’प’त्ति न्युनीकरण दिवस (ज्यो.प. तुलसी भारद्वाज)
मेष–
प्रतिस्पर्धामा केही क’मजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
वृष–
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ । साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
मिथुन–
काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा स’म्भा’वना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । घर जग्गा तथा बन्धुबान्धवसँग अ’स’मझदारी बढ्ने योग छ ।
कर्कट–
आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने स’म्भावना छ । वि’परीत लिं’गीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा क’सिनेछ । धनको भने नसोचेको ना’श हुने दिन छ । काममा बा’धा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओ’गट्न सक्छन् ।
सिंह–
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अ’प्ठ्या’रोमा पार्न सक्छ । अस्वस्थताका बा’बजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गु’म्न सक्छन । चोट पटक वा हा’ड’जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात ह’ति’यार उपयोग गर्दा सा’व’धानी अपनाउनुहोला ।
कन्या–
दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रो’किएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै क’मजोरीले परिवारजनमा अ’स’न्तुष्टि बढ्न सक्छ ।
तुला–
आटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गु’म्न सक्छ । मान सम्मानमा चो’ट पुग्ने स’म्भा’वना छ, सचेत रहनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
वृश्चिक–
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । जीवन साथीको समस्याले चि’न्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुः’ख पाइनेछ । धार्मिक काममा बा’धा सृजना हुन सक्छ, सजक रहनुहोला । रमाइलो भ्रमण होला ।
धनु–
व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बि’त्न सक्छ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवन साथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मकर–
नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको ब’न्धन क’सिने बेला छ । प्रतिस्पर्धीलाई प’रा’स्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कुम्भ–
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्रा हुन सक्छ ।
मीन–
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नो’क्सा’नी समेत निम्त्याउन सक्छ । रो’गले पनि स’ता’उन सक्छ । सरकारी निकायबाट हुने क’डि’कडाउको सि’का’र भइएला ।