बिहिबार ११ आश्विन २०८०

एजेन्सी / खादा ति’तो अनि व्ल’ड प्रे’सर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन्:- खानामा रुचि बढाउँछ, छालाको स’ङ्क्रमण, चि’लाउने ख’टिरा, घा’उ आदिलाई ह’टाउँछ, खाएको कुरा राम्ररी पचाउँछ, पेटलाई सफा राख्दछ, क’ब्जियत हुन दिँदैन, पेटसम्बन्धी विभिन्न रो’ग जस्तै ग्याष्ट्रिक, अ’ल्सर आदिलाई कम गर्दै लैजान्छ, र’ग’त शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ, म’धुमेह रो’गीलाई, इन्सुलिनको काम गर्छ ।

यसले छाला सम्बन्धी विभिन्न रो’गजस्तै यस्तै हात खुट्टाका जोर्नी दु’ख्ने वा बाथ रो’ग भएको, पि’साब पो’ल्ने, प’त्थर भएका, अ’म्लपित्त, है’जाजस्ता रोगमा करेलाको से’वनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्या’न्सरको स’म्भावनालाई घटाउँछ । औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रो’गको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर से’वन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झा’डा वा वा’न्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पि’नेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वा’न्ता रोकिन्छ । म’धुमेह रो’गीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

तीतेकरेलाको पात पि’सेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । तीतेकरेलाको पात आ’गोमा त’ताएर सिधेनुन सँग खानाअघि खाएमा अ’म्लपित्त रोगमा फाइदा गर्छ । बर्षा याममा है’जा लागेको श’ङ्का लागेमा वा है’जाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रो’न्काइटिस, घाँ’टीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगितातीते करेलाको दिनहुँ से’वनले शरीरको तौल कम गर्न वा घ’टाउन मद्दत गर्छ ।

तीते करेलाको फई मात्रै होइन वे’फा’ईदा पनि छ । ग’र्भ’वती महिलाले तीतेकरेलाको से’वन गर्नु उचित हुँदैन । यसको से’वनले ग’र्भ’वती महिलाहरूको ग’र्भ’पतन वा र’क्तश्राव हुने स’म्भावना हुन्छ । यसको बढी से’वनले पेट दु’ख्ने र झा’डा हुने स’म्भावना हुन्छ । र’क्तअल्पता (एनिमिया) भएका र ब्ल’ड’प्रे’सर लो भएका क’मजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँ’गटा लाग्ने र अझ क’मजोर हुने गरेको पाइन्छ ।

तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई वि’षादिको काम गर्छ!! तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ ।

करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो । आज हामी हाम्रो भान्सामा पा’क्ने तिते करेलाका १२ गुणका बारेमा चर्चा गर्दै छौं ।१) श्वा’सप्रश्वास सम’स्यामा : ताजा करेला दम, रुघाखोकीजस्ता श्वा’स’प्रश्वासको स’म’स्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको से’वनबाट यस्ता प्रकारका रोगहरुलाई केहि रा’हत मिल्न सक्छ ।

२) लिभर टनिक : दैनिक एक गिलास करेलाको जुसले कलेजोको स’मस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
३) रो’ग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

४) डण्डीफोरमा : करेलाको से’वनले डण्डीफोर, दागलगायतका छालाको सं’क्रमण हटाउनुका साथै र’ग’तमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

५) मधुमेह : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अ’भाव वा विकासका प्र’तिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन अ’सफल भएमा टाइप टु मधुमेह लाग्छ ।

दुवै अवस्थामा कोषहरु सुगर लिन अस’मर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले र’गतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

६) कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा क’ब्जियतको समस्या पनि हट्छ । ७) मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको प’त्थरी ह’टाउन पनि सहयोग गर्छ । ८) मु’टुको रोग : यो मु’टुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको ख’रा’ब को’लेष्टेरोल हटाई हृ’द’या’घा’त हुने स’म्भावना कम गर्छ । यसले र’ग’तमा चिनीकोमात्र घ’टाई मु’टुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

९) क्या’न्स’रमा : करेलाको से’वनले क्या’न्स’रका कोष वृद्धि हुनबाट जोगाउछ । १०) तौल घटाउन : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चाँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ । ११) छालाको समस्यामा : करेलाको नियमित से’वनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रो’ग तथा सं’क्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चा’उरीपना हटाउछ ।

१२) कपाल चम्काउन : करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झ’र्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया