बिहिबार ११ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २५ गते मंगलबार इश्वी सन २०२२ अक्टुवर ११ तारीख कार्तिककृष्ण पक्ष द्वितिया तिथी अश्विनी नक्षत्र हषंण योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु गैरआवासीय नेपाली दिवस (ज्यो.प. तुलसी भारद्वाज)

मेष–
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।

वृष–
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, का’नु’नी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दो’धारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । खानपानमा नि’यन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ ।

मिथुन–
पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्ग’मस्थान र टाढाको यात्रा स’म्भावना छ तर अना’वश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चि’सोपन देखिन सक्छ ।

कर्कट–
कल्पना र भावनामा केन्दित भइने छ । बोलीको वि’परीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।

सिंह–
पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । प’राक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी प’रा’स्त हुनेछन् । आम्दानी बढ्नेछ ।

कन्या–
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने स’म्भावना छ ।

तुला–
नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चु’नौ’तीको सा’मना गर्नुपर्छ ।

वृश्चिक–
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झ’ग’डा पनि हुन सक्छ । सवारी साधन हाँ’क्दा अपनाएको सचेतका कारण चो’ट’पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको स’म्भावना छ ।

धनु–
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हा’नि पुर्याउन सक्ने छैनन् ।

मकर–
तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्द व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय ब’लि’यो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।

कुम्भ–
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्र’भा’वित तुल्याउन सक्छ । नो’करी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चु’नौ’ती र अ’प्ठ्याराहरु ह’टा’उन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको स’म्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन–
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा स’मस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चा’प बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको ना’श हुने स’म्भावना छ ।

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया