शुक्रबार १२ आश्विन २०८०

एजेन्सी/ आयरल्याण्डको उत्तर पश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा वि’ष्फो’ट हुँदा कम्तीमा नौ जनाको ज्या’न ग’एको छ ।

गार्डा सिओचाना प्रहरी ब’लले आठ जनालाई अ’स्पताल भर्ना गरिएको र यस घ’ट’नाका कारण नौ जनाको मृ’त्यु भएको पुष्टि गरेको छ । ‘क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप ह’ता’हतीका लागि खो’जी र उ’द्धा’र कार्य जारी छ’, विज्ञप्तिमा भनिएको छ ।

वि’ष्फो’टको कारण खुल्न नसकेको र भग्नावशेषबाट खो’जी कार्य जारी रहेको छ । शुक्रबारको वि’ष्फोटमा मृ’त्यु हुनेको संख्या रातारात तीनबाट बढेर सात पुगेको हो । आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा वि’ष्फो’ट भएपछि आयरल्याण्डको आ’पतकालीन सेवाले रातभर उ’द्धा’र कार्य जारी राखेको थियो ।

यो अ’र्को समाचार :- श्रीलङ्काद्वारा धान कृषकका लागि चार करोड ३० लाख अमेरिकी डलर अनुदान बिनियोजन :
कोलम्बो / श्रीलङ्का सरकारले आगामी कृषि याममा धान खेती गर्ने किसानका लागि प्राङ्गारिक मल अनुदानका लागि १६ अर्ब श्रीलङ्काली रुपैयाँ (चार करोड ३५ लाख ९० हजार अमेरिकी डलर) विनियोजन गरेको छ ।

कृषिमन्त्री महिन्दा अमरवीराले शनिबार दिएको जानकारी अनुसार कृषकलाई खेती गर्न हौसला प्रदान गर्न सरकारले उक्त रकम बराबरको अनुदान बिनियोजन गरेको हो ।

किसानलाई उच्च गुणस्तरको प्राङ्गारिक मल उपलब्ध गराउन सरकारले कदम चाल्ने उनको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । दक्षिण एशियाली मुलुकमा अझै पनि नरहेको प्राङ्गारिक मलको गुणस्तरीय मा’पदण्ड बनाउन पनि मन्त्री पुनले सम्बन्धित निकायलाई नि’र्दे’शन दिएका छन् ।

श्रीलङ्काको कृषि विभागले सन् २०२२/२३ को मौसममा धान खेतीका लागि किसानले प्रयोग गर्ने जैविक मलको ३० प्रतिशत हिस्सा सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया