मंगलबार ०९ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २१ गते शुक्रबार इश्वी सन २०२२ अक्टुवर ७ तारीख आश्विन शुक्ल पक्ष द्वादशी तिथी शतभिषा नक्षत्र गण्ड योग वालव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्रदोषव्रत खाँची सरायपर्व (ज्यो.प. तुलसी भारद्वाज)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौ’तीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही अ’स’मझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग अस’म’झदारी बढ्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा स’म्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको स’म्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धो’का दिन सक्छन् । प्रयत्न गर्दा गो’प्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अ’ल्झनुपर्ने समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सहयोगीले तपाईंको क’मजोरी प्रति टिप्पणी वा गुना’सो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्वि’विधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । श’त्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्या’रोमा परिएला । चुनौ’ती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका क’मजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्य क’मजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धो’का पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आ’लस्य जाग्नेछ । काममा लगानीको समय छ। काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धो’कामा परिने समय छ, सचेत रहनुहोला । बाध्य’तापूर्ण काममै समय बित्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खि’न्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खि’न्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फु’त्कने स’म्भावना देखिन्छ । काममा केही चु’नौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको ब’न्धन क’सिने बेला छ ।

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया