शनिबार ११ चैत्र २०७९

एजेन्सी/ सनी लियोनीका पति ड्यानियल हुन् । ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो ।

सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार यो उनको लागि पहिलो नजरको प्रेम थिएन तर ड्यानियल भने सनीलाई पहिलो नजर देख्नासाथ मन पराउन थालेका थिए ।

सनीका अनुसार ड्यानियलले कतैबाट उनको नम्बर र इमेल आइडी खोजे तर उनले पहिले फोन गर्नुको सट्टा इमेल गरे । यो कुरा सनीलाई निकै मन पर्यो त्यसपछि उनीहरुको कुराकानी अगाडि बढ्न थाल्यो ।

एक दिन न्यूयोर्क जाने बेला ड्यानियलले सनीसँग भेट्ने समय मागे र सनीले पनि स्वीकार गरिन् । सनीका अनुसार पहिलो डेटमा उनी घण्टौं ढिलो पुगेकी थिइन् तर ड्यानियलले कुनै भद्र व्यक्तिले जस्तै उनको प्रतिक्षा गरिरहेका थिए ।

त्यहाँ उनीहरुले ३ घण्टा बिताए । सनीलाई त्यहाँ बिताउको पल निकै खास लाग्यो किनकि पूरै रेष्टुरेण्टमा उनीहरुबाहेक कोही थिएन । ड्यानियलले सनीलाई सिडी र संसारभरबाट फूलहरु संकलन गरेर तयार गरिएको गुलदस्ता उपहार दिएका थिए । यो देखेर सनी पनि ड्यानियलको प्रेममा परिन् ।

एक दिन सनी आफ्नो औंठी राख्नको लागि बक्स खोज्दै थिइन् । त्यही बेला ड्यानियलले उनलाई एउटा बक्स दिएर भने कि मसँग तिम्रो लागि एउटा अर्को औंठी छ । सनीलाई ड्यानियलको प्रपोज गर्ने यो तरीका निकै मन पर्यो र उनले ड्यानियलको प्रस्ताव स्वीकारिन् ।

सनीका अनुसार उनलाई अरु कसैसँग यौ न स म्बन्ध बनाएको देख्दा ड्यानियल ज ल्थे । उनलाई यस्तो मन पर्दैनथ्यो तर सनी ए’डल्ट स्टार थिइन् । यो समस्याको समाधानका लागि ड्यानियल आफैं पो’र्न उद्योगमा आए । त्यसपछि उनीहरु दुईले नै पो’र्न फि’ल्म बनाउन थाले र आफ्नो कम्पनी सुरु गरे । उनीहरुले २०११ मा विवाह गरे ।

१६५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया