
आज श्री शाके १९४४ बि.स.२०७९ असोज २० गते बिहीबार इश्वी सन २०२२ अक्टुवर ६ तारीख आश्विन शुक्ल पक्ष एकादशी तिथी धनिष्ठा नक्षत्र धृति योग भद्रा करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पापाङ्कुशाएकादशीव्रत,अन्नपूर्णयात्रा अँसचाँल (ज्यो.प. तुलसी भारद्वाज)
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायिक काममा फाइदा उठेपनि त’त्काल खर्च समेत गर्नुपर्ला । अप्रि’य समाचारले मन खि’न्न रहला । आफूलाई क’मजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गो’प्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विगतका निर्णयले काम बि’ग्रन सक्छ । बेसु’रमा बचन दिने बानीले दुः’ख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभा’वित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झु’क्या’उनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चा’प र थका’इबाट मु’क्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा हो’श नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फ’साउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेम र मित्रताको ब’न्धन क’सिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभचिन्तकहरूको सुझावलाई बे’वा’स्ता गर्दा दुः’ख पाइनेछ । परिवारजनबाट टा’ढिनुपर्ला । आफ्नै क’मजोरीले वि’वादमा परिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बन्धुबान्धव, इष्टमित्रसँग अस’मझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चि’त्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आ’कस्मिक खर्च समेत बढ्ने योग छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको प्रयत्न निष्फल जस्तै होला । काम बि’ग्रने भ’यले स’ताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आ’लोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कममात्र हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्व’न्द्व तथा प्रतिस्पर्धामा सा’वधानी साथ जुट्नुपर्नेछ । श’त्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
खानपानको असा’वधानीले स्वास्थ्य कम’जोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । श’त्रुहरूको च’लखेल बढ्नाले केही चुनौ’ती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कम’जोरी माथि टि’प्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गल’त अर्थ लाग्ने र लेनदेनमा वि’वाद बढ्ने स’म्भावना छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
काममा अ’वरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।