
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एउटा यस्तो विशेष अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको छ ।
यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मु’टु’रो’गको ख’त’रा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी से’वन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।
आखिर ड्राइ फ्रुट्सबाट मु’टुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त ? यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो ।
ओखर- ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले र’ग’तको कोलेस्ट्रोल कम गरेर मु’टु रो’ग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इ’न्फे’क्सन तथा भिटामिन ईले क्या’न्सरबाट बचाउँछ । यसले म’स्ति’ष्कको क्षमता बढाउन समेत मद्दत गर्छ ।
काजु- काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।
अन्जीर- अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको से’वनले क’ब्जि’यत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टा’उ’काको दु’खाइ, थाइराइड तथा पा’इल्सजस्ता रोगमा लाभ गर्छ । यसको से’वनले शरीरमा तागत दिन्छ ।
देशी बदाम- यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं ह’ड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मु’टुका लागि समेत राम्रो मानिन्छ ।
बदाम- १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन श’क्ति बढाउन समेत मद्दत गर्छ ।
किसमिस- किसमिसको से’वनले र’क्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित से’वनले वायु, पि’त्त तथा क’फसम्बन्धी तीनै दो’षको नि’वा’रण गर्छ । यो मु’टुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।
पेस्ता- पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको से’वनले कोलेस्ट्रोल तथा हा’र्ट अ’ट्या’क हुनबाट बचाउँछ ।