
काठमाडौं / ब’ला’त्कार आ’रो’प लागेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफू यही असोज २० गते नेपाल फर्किने बताएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफू का’नु’नी ल’डा’इ ल’ड्न २० नेपाल फर्किने बताएका हुन् ।
उनले आफूलाई लागेको झु’टा आ’रोपसँग का’नु’नी प्रक्रियाबाट अगाडि बढ्न नेपाल फर्किएर आ’त्म’समर्पण गर्न लागेको बताएका छन् । उनले भने, ‘ठूलो आशा र श’क्ति’सहित मलाई लागेका झू’टा आ’रो’प वि’रु’द्ध का’नु’नी ल’डा’ई ल’ड्न अक्टोबर ६ नेपाल आउँदै छु ।’
उनले आफू नि’र्दो’ष भएकोले का’नु’नले निस्पक्ष न्या’य दिने कुरामा विश्वास भएको बताएका छन् ।
लामिछानेउपर प्रहरी वृत्त गौशालामा ज’ब’रजस्ती क’रणी मु’द्दामा जा’हे’री द’र्ता भएको थियो । मुलुकी अ’प’राध (सं’हिता) ऐ’न, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘ज’ब’र्जस्ती क’र’णी गर्न नहुने’ क’सु’रमा लामिछानेउपर थप अनु’सन्धान गर्नका लागि काठमाडौं जिल्ला अ’दा’लतबाट प’क्रा’उ पुर्जी जारी भएको हो ।
सन्दीप लामिछानेलाई विमानस्थलबाटै प’क्रा’उ गर्ने र त्यसपछि प्र’हरीले उनीमाथी थप आवश्यक अ’नु’स’न्धान प्रक्रिया सुरु गर्ने भनिएपनि उनी विगत केही समयदेखि विदेशमा नै लु’के’र बसेका थिए ।
सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट नि’लम्बित गरेको थियो । प्रहरी वृत्त गौशालामा उनी’वि’रुद्ध ज’ब’रजस्ती क’र’णी क’सु’रमा जा’हेरी परेको भन्दै क्यानले नि’ल’म्बन गरेको हो । अन्नपूर्ण पोष्ट बाट ।