शुक्रबार २३ मंसिर २०७९

काठमाडौं / काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट का’ट्ने यात्रुलाई ठ’गी गर्ने ३३ जना व्यक्ति प’क्रा’उ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फ’र्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठ’गी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले प’क्रा’उ गरी का’र’बाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ ।

यात्रुलाई चाडपर्वको मौ’का छो’पी ठ’गी गर्ने व्यक्तिमाथि नि’ग’रानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी प’रि’चालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए । कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।

ख’रा’ब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दु’र्घ’टना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नि’य’न्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए । आजसम्मको सवारीसाधन ख’रा’ब अवस्थामा सञ्चालन गर्ने ९८ लाई का’र’वाही गरिएको छ ।

कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा ख’राब अवस्थामा पाइएको उनले बताए । उनले भने, “पाङ्ग्रा नै प्वा’ल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।”

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गु’ना’सो आएको प्रवक्ता भट्टले बताए । लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन् ।

उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँ’च गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ । उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चा’प कम हुँदा ती’व्र गतिमा र मा’दक चलाउने हुँदा त्यो नि’यन्त्रणका लागि जाँ’च बढाउन लागिएको हो ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने ना’काहरुको सवारी साधन जाँचमा क’डाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मा’द’क पदार्थ से’व’न गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उनले जानकारी दिए ।

दैनिक एउटाएउटा गरी नाकामा लागुपदार्थ सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताए । आज तीन जना चालक फे’ला परेर का’र’बाही अघि बढाइएको छ । तीव्र गतिमा सवारी साधन चलाएको जाँच भइरहेको छ । क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारी साधनलाई का’र’बाहीका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी साधनको चा’पलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । न्युरोड क्षेत्रका लागि त्यहाँ जाने सवारीसाधनलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको उनले बताए ।

कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारीसाधलाई पनि मा’द’क पदार्थ से’व’न र ला’गु’पदार्थ से’व’नको जाँच गरिरहेको छ । चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट गरिएको छ भने त्यहाँ आउने सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइने उनले बताए।

उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी साधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि विगतका वर्षहरुमा दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दु’र्घ’टना बढी हुने गरेको थियो ।

चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दु’र्घ’टनाको जो’खि’म रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यका बाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ ।

चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जा’म हुन नदिन र दु’र्घ’टना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ । सडकमा सवारी साधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दसैँ, तिहारलगायत चाडका समयमा समेत निरन्तर ड्युटी गर्दै आएका छन् । उनले भने, “थोरै सङ्ख्यामा घर गए पनि धेरैले चाहिँ दसैँभर पनि ख’टि’ने गरिएको छ ।”

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया