
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको वि’रो’ध गर्ने ‘१० भाइ’लाई आ’त्मा’लोचना गराएर मात्रै टिकट दिने भएको छ ।
त’त्का’लीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको वि’रो’ध गर्ने नेतालाई अनुशासन उ’ल्लं’घन गरेको नि’ष्क’र्षसहित एमालेले आ’त्मा’लोचना गरेपछि मात्रै टिकट दिने र’ण’नीति बनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उ’ल्लं’घनको विषयमा आ’त्मा’लोचना गर्नुपर्ने बताउँदै आएका छन् ।
एमालेको आन्तरिक वि’वा’दमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी वि’भा’जन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा वि’रो’धमा रहेकाले आ’त्मा’लोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अ’डा’नमा छन् ।
एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, नि’र्दे’शन, वि’धा’न सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उ’ल्लं’घन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आ’त्मा’लोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको सं’स्का’र रहेको बताए । यो समाचार आ’जको राजधानी दै’निकमा प्र’का’शित छ ।