आइतबार १७ मंसिर २०८०

काठमाडौं / लामखुट्टेको टो’का’ईबाट लाग्ने डें’गु रो’गका कारण छिमेकी राष्ट्र भारतमा दाङका एक युवकको मृ’त्यु भएको छ । डेंगुका कारण मृ’त्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका–६ राजपुरका २६ व’र्षी’य विनोद साहु रहेका छन् ।

विनोदको अ’स्प’तालमा उ’प’चारकै क्रममा मृ’त्यु भएको जनाइएको छ । उनी करिब करिब एक महिना पहिले अमेरिका जान भनेर घरबाट हिँडेका थिए । जानकारी अनुसार उनी भारत हुँदै गै’र–का’नू’नी रूपमा अमेरिका जान लागेका थिए ।

तर, विगत १० र १२ दिनदेखि ज्व’रो आएपछि उनी अस्पताल गएका थिए । उनलाई अ’स्प’ताल लगेर विभिन्न औषधि र २० र २२ वटा स्ला’इन च’ढा’इएपनि ब’चा’उन नसकिएको बताइएको छ ।

विनोदसँगै रहेका साथी र अमेरिका पठाउने व्यक्तिहरुको सहयोगमा उनको श’व नेपालतर्फ ल्याइरहेको जानकारी गराइएको छ । विनोदलाई अमेरिका पठाउनका लागि हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको जनाइएको छ । न्यु’ज 24 नेपाल बाट ।

८६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया