आइतबार ०७ आश्विन २०८०

काठमाडौं / आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खै’ला’बै’ला म’च्चि’एको छ ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष अ’स’न्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णय’वि’रुद्ध वि’द्रो’ह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा ध’र्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन् ।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई क’म’जोर स्थान दिएको र संख्यामासमेत हे’पे’को भन्दै इ’त’र पक्ष रु’ष्ट रहँदै आएको छ । इ’त’र पक्षले ‘आयोगमा बुझाइएको सूची न’स’च्या’इए पार्टीभित्र वि’द्रो’ह गर्ने’सम्मको चे’ता’वनी दिँदै आएको छ ।

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ ।

भेलाले ‘समान हक र न्या’यका लागि नेतृत्वलाई द’बा’ब दिन आ’न्दो’लन घो’ष’णा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि द’बा’ब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ध’र्ना कार्यक्रम तय गरिएको हो ।

यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ । संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने मा’ग गर्दै इ’तर समूहका दोस्रो तहका नेताले द’बा’ब’मूलक कार्यक्रम गर्दै आएका छन् । यो खबर आ’जको राजधानी दै’निकमा छा’पि’एको छ ।

१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया