सोमबार १५ जेठ २०८०

एजेन्सी / लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डु’ब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्या’न ग’ए’को छ । ज्या’न जा’नेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डु’बे’को र त्यसमा परेर अरु केही ह’रा’इरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । डु’बे’को डुङ्गाबाट करिब २० जनालाई उ’द्धा’र गरिएको सिरियाली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उ’द्धा’र गरिएका उनीहरुलाई अ’स्प’ताल भ’र्ना गरिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।

डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु च’ढे’का कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उ’द्धा’र गरिएका व्यक्तिहरुले जनाएका छन् ।

सो डुङ्गामा लेबनान, सिरिया र अरु अ’ज्ञा’त नागरिकहरु पनि रहेका बताइएको छ । त्यस डुङ्गामा परेर ह’रा’इरहेकाहरुको खो’जी कार्य जारी रहेको छ । खो’जीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया