सोमबार १५ जेठ २०८०

काठमाडौं :/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मि’च्ने काम गरेको आ’रो’प लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उ’लं’घन गरेको बताए ।

उनले भने,’ राष्ट्रपतिबाट जानीजानी संविधान मि’च्ने काम भयो । नजानेर होइन । हजारौंको ब’लि’दानबाट, लाखौंलाख किसान ,मजदुर, उ’त्पी’डितको आ’न्दो’लनका उपलब्धि खो’स्ने प्रयास भएको छ ।’

उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदम’वि’रुद्ध सबै किसान एकजुट भएर अभियान नै संचालन गर्न आग्रह गरे । ‘संविधानको पालक, रक्षकबाट नै सं‌विधान मि’च्ने काम भएको छ । यो सामान्य होइन,’ उनले भने,’ यो कदमका वि’रु’द्ध अभियान संचालन गर्न आग्रह गर्दछु ।’ उनले परिवर्तन वि’रो’धी श’क्तिहरु माओवादी आ’न्दो’लन अ’स’फल पार्न लागिपरिरहेको बताएका छन् ।

अहिले पनि एकथरी समूह आफ्नो’वि’रुद्धमा ष’ड’यन्त्र गरिरहेको उनको भनाइ छ । उनले भने, ‘ एकथरी मानिसहरु राजनीतिक धुप बालेर बसेका छन् । प्रचण्ड सि’द्धि’योस् भनेर । यो देशमा अ’स्थि’रताको कारण प्रचण्ड हो भनेर प्रचार गरिदै आएको छ ।’

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया