
ताप्लेजुङ / दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको ब’न्ध्या’करण, रे’बि’ज वि’रु’द्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आ’क्र’मणबाट रेडपाण्डा अ’सु’रक्षित बन्दै गएको पाइएपछि कुकुरको ब’न्ध्या’करण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो ।
रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आ’क्र’मण हुने गरेको छ । कुकुरको आ’क्र’मणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप स’ङ्क’टमा पर्दै गएपछि रेडपाण्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न ब’न्ध्या’करण अभियान थालिएको हो ।
रेडपाण्डाको संरक्षणमा क्रियाशील संस्था रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको ब’न्ध्या’करण अभियान थालेको हो । रेडपाण्डाको संरक्षण गर्नलाई कुकुर नि’य’न्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्ष अघिदेखि नै ब’न्ध्या’करण अभियान थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताएका छन् ।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–११ फुरुम्बुमा १३ वटा कुकुरको ब’न्ध्या’करण गरिएको मञ्चले जनाएको छ । गत वर्ष ८५ वटा कुकुरको ब’न्ध्या’करण गरिएको राईले जानकारी दिनुभयो । ब’न्ध्या’करणसँगै कुकुरलाई रे’बि’ज वि’रु’द्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपाण्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।
कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भ’द्दा हुने भएपछि शि’का’र गर्न नरुचाउने हुँदा रेडपाण्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपाण्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालो समेतलाई रे’बि’ज वि’रु’द्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालिएको राईले बताए ।
उहाँका अनुसार गत हप्ता मात्र चार सय तीन वटा कुकुर र ४२ वटा बिरालोलाई रे’बि’ज रो’ग’वि’रुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ । रेडपाण्डा पाइने फुङ्लिङ–११ फावाखोला क्षेत्रमा २७ वटा कुकुर र पाँच वटा बिरालोलाई रे’बि’ज रो’ग’वि’रुद्धको खोप लगाइएको र उक्त कुकुरलाई भिटामिन पनि खुवाइएको छ । फुङ्लिङ–१० फुरुम्बु क्षेत्र र पाथीभरा क्षेत्र गरी एक सय १७ वटा कुकुर र दुई वटा बिरालोलाई रे’बि’ज वि’रुद्ध खोप र भिटामिन दिइएको छ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गे र थेचम्बु क्षेत्रमा ६४ वटा कुकुर र दुई वटा कुकुरलाई खोप र भिटामिन दिइएको मञ्चले जनाएको छ ।
सिरिजङ्गा गाउँपालिका सिकैचा, खेवाङ र याम्फुदिन क्षेत्रमा एक सय ६५ वटा कुकुर र २३ वटा बिरालो रे’वि’ज’वि’रुद्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको छ । मिक्वाखो गाउँपालिकाको साँवा र पापुङ क्षेत्रमा २९ वटा कुकुर र पाँच वटा बिरालोलाई बिरालो रे’बि’ज वि’रु’द्धको खोप र जुकाको औषधि साथै भिटामिन उपलब्ध गराइएको मञ्चका सचिव विवश केदेमले जानकारी दिए ।
केदेमका अनुसार रे’बि’ज रो’ग’वि’रुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर रहेका छन् । रेडपाण्डाको चरन क्षेत्र तथा बासस्थान नजिकै रहेको घरपालुवा र सामुदायिक कुकुर तथा बिरालोलाई रे’बि’ज वि’रु द्धको खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराइएको पनि मञ्चले जनाएको छ ।
मञ्चले रेडपाण्डा बासस्थान नजिकै रहेको कुकुर बिरालोलाई विगत पाँच वर्षदेखि ब’न्ध्या’करण गर्ने, जुकाको औषधि र भिटामिन जस्ता औषधि उपलब्ध गराउँदै आएको छ । गत वर्ष ८५ वटा कुकुरको ब’न्ध्या’करण गरिको थियो । चार सय १४ वटा कुकुर र १९ वटा बिरालोलाई रे’बि’ज रो’ग’वि’रुद्ध खोप, जुकाको औषधि र भिटामिन उपलब्ध गराएको थियो । न्यु’ज 24 नेपाल बाट ।