सोमबार १५ जेठ २०८०

काठमाडौं । विश्व हि’न्दू परिषद्, नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति ग’म्भीर ध्या’ना’कर्षण भएको जनाएको छ ।

अध्यक्ष प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हि’न्दू धर्मलाई आ’घा’त पुग्नेगरी अ’रा’जक टि’प्प’णी गरेको भन्दै हि’न्दू परिषदले उक्त टि’प्पणी अ’क्ष’म्य, नि’न्दनीय र दू’र्भा’ग्य भएको ध्या’ना’कर्षण गराएको छ ।

‘समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई ला’त हा’न्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हि’न्दू ध्रर्मप्रति आस्थावान नेपाली जनमानसको उ’प’हास गरेका छन्,’ आइतबार परिषद्ले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताहरुको धार्मिक आस्था एवं मनोभावना माथि ठा’डो प्र’हा’र गर्दै अ’भ’द्र टि’प्प’णी गर्नु अ’क्ष’म्य, नि’न्द’नीय एवं दू’र्भाग्यपूर्ण रहेको छ ।’

परिषदले अध्यक्ष प्रचण्डले यसरी हि’न्दू’विरोधी वक्तव्य दिइनुले वि’ध’र्मी श’क्तिद्वारा परि’चालित रहेको पनि स्पष्ट भएको आरोप लगाएको छ । साथै, धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आ’घा’त गरेर सामाजिक सद्भावनामाथि कु’ठा’राघात हुने प्रयासप्रति सचेत रहन तथा का’र’बाही भागेदारको मा”ग पनि गरेको छ ।

३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया