सोमबार १५ जेठ २०८०

काठमाडौं २ असोज / उच्च अ’दा’लत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू न’भ’त्काउन अ’ल्प’कालीन अन्तरिम आ’दे’श जारी गरेको छ ।

आइतबार न्या’या’धीश दिपेन्द्रबहादुर ब’मको इ’ज’लासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु न’भ’त्काउन आ’दे’श दिएको हो । यी घरहरु काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका छन् ।

जुन टुकुचा खोलाको सुरुङमाथि बनेका छन् । तर, अ’दा’लतले का’नु’नी प्रक्रिया नपुर्याई र उचित क्ष’ति’पूर्ति नदिई न’भ’त्काउन अल्पकालीन अन्तरिम आ’दे’श दिएको छ । यसैगरी अ’दा’लतले अ’ल्प’कालीन अन्तरिम आ’दे’श दुवै प’क्षको ब’ह’स सुनेर मात्र दिइने पनि भनेको छ ।

अ’दा’लतको आ’दे’शमा भनिएको छ, ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर का’नु’न बमोजिम रित नपुर्‍याई वा उचित क्ष’ति’पूर्ति नदिई भ’त्का’उने कार्य नगर्नू / नगराउनू भनी अल्पकालीन अन्तरिम आ’दे’श दिएको छ ।’

५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया