आइतबार ०९ आश्विन २०७९

काठमाडौं / नि’ल’म्बित प्रधान’न्या’याधीश चोलेन्द्र शमशेर जबराले आफू मंसिर २७ गतेसम्मको प्रधान’न्या’याधीश दा’बी गरेका छन् । त्यस्तै उनले उक्त समयसम्म वालुवाटारको क्वाटर न’छो’ड्ने घोषणा गरेका छन् ।

उनले आज केही समाचार माध्यमहरुलाई प्रतिक्रिया दिँदै आफू सर्वोच्चमा नियमित कामका लागि जाने तयारी गर्दै गर्दा सरकारले बिनाकारण नजर’ब’न्दमा राखेको पनि जि’कि’र गरेका छन् ।

चोलेन्द्रले आफू’बि’रुद्ध महा’अ’भियोग लगाउने संसद नै निस्क्रिय रहेको भन्दै महा’अ’भियोग पनि स्वत खा’रे’ज भएको दा’बी गर्दै सर्वोच्च जाने तयारीमा थिए । तर प्रहरीले उनको निवासमै पुगेर गेटमा चा’बी हाल्दिएको छ ।

निवासमै थु’नि’एपछि उनले महा’भि’योग नि’ष्क्रि’य भइसकेपछि पनि हाजिर हुन नदिएर सरकारले गै’र’संवैधानिक काम गरेको आ’रो’प लगाएका छन् ।

उनले आफ्नो का’नू’नी र मौलिक ह’क ह’नन् भएको भन्दै सरकारले संविधान नै मि’चे’को आ’रोप पनि लगाएका छन् ।

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया