
काठमाडौं, २ असोज / म’हा’भियोग लागेका नि’ल’म्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली से’नाको स्कटीङमा सर्वोच्च अ’दा’लत प्रवेश गर्ने तयारी थालेका छन् ।
सर्वोच्च प्रवेशका लागि से’नाका उच्च पदस्थ अधिकारीहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ । जबरा’वि’रुद्ध म’हा’अभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् ।
गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रो’क्न सर्वोच्च अ’दा’लतको गेटमै ध’र्ना बसेका छन् । प्रतिनिधिसभाको आ’यु सकिएर संसद अधिवेशन अ’न्त्य भएसँँगै म’हा’अभियोग प्र’स्ता’व नि’ष्क्रि’य भएपछि सर्वाेच्च छिर्न लागेका जबरालाई रो’क्न बार पदाधिकारी गेटमा ध’र्ना बसेका हुन् ।
चोलेन्द्रले ११ बजे सर्वाेच्च पुग्ने बताएपछि अहिले उनलाई अ’दा’लत परिसरमा छिर्न न’दि’न व्यापक प्र’ह’री प’रि’चालन गरिएको छ । कामु प्रधान’न्या’याधीश दिपक कुमार कार्की भने झन्डावाल गाडीमा अ’दा’लत प्रवेश गरिसकेका छन् । सरकारले राणालाई अ’दा’लत प्रवेश गर्न नदिने भएको छ । – रि’पो’र्टर्स नेपाल बाट ।