सोमबार १० आश्विन २०७९

एजेन्सी / केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ। यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी-६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो सम’स्या नि’म्त्याउन सक्छ :- केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ। यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा अ’सा’मान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ।

यसले ए’न्जा’इटीजस्तो समस्या पनि नि’म्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा ए’न्जा’इटी भयो भने निद्रा नलाग्ने, ड’र लाग्ने आदि लक्षण देखिन्छ । केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टा’उ’को दु’ख्ने समस्या बढ्न सक्छ ।

केरामा भिटामिन बी-६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ। केरामा गुलियोको मात्रा निकै बढी हुन्छ। यसले डाइबिटिज अर्थात् सुगर हुने स’म्भा’वना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ। यदि तपाईंलाई माथि उल्लेखित रोगहरूको समस्या छ र रुघामर्की वा ज्वरो आएको छ भने केरा खाँदै नखानुहोस् ।

यो पनि पढ्नुहोस् :- खाली पेटमा केही दिन खानुहोस् ल्वाङको पानी, यस्ता छन् चम’त्कारी फाईदा

एजेन्सी / भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले बा’न्ता हुने, पेटको स’मस्या, त’ना’व, पा’र्कि’न्सन, जिउ दु’ख्ने लगायतका स’म’स्यामा लाभदायक हुने बताएका छन् । ल्वाङको पानी कसरी बनाउने ? यसलाई बनाउन निकै सजिलो छ । पाँचवटा ल्वाङलाई एक गिलास तातो पानीमा रा’ती सुत्नु अघि भिजाउनुहोस्, यसको से’व’नपूर्व ल्वाङलाई राम्रोसँग निचोरेर छान्नुहोस् ।

कहिले पिउने ? बिहान उठेर यो पानीलाई निकै आरामसँग बिस्तारै पिउनुहोस् । यसको कुनै साइड इफेक्ट हुँदैन त्यसैले यसको सेवन तपाईंले सधैं गर्न सक्नुहुन्छ । ल्वाङको पानी खानुका फाइदा: त’ना’वलाई टाढा राख्छ जसका कारण डि’प्रे’शन र निन्द्राको समस्यामा लाभदायक हुन्छ । यसले न’शालाई शान्त बनाउँछ त्यसकारण पा’र्कि’न्सन्स वा कम्पनको रोगमा निकै फाइदाजनक हुन्छ ।

पाचन क्रियालाई ठिक गर्छ त्यसकारण बा’न्ता हुने, मर्निङ सि’क’नेस र मोशन सि’क’नेसमा फाइदाजनक छ । शि’घ्र’प’तनको समस्यालाई यसले ठिक गर्छ । घाँटीको समस्याको यो अचूक औषधी हो । दाँतमा हुने सिरिङ्ग र पी’डालाई यसले ठिक गर्छ । यसले मुखको दु’र्ग’न्धबाट पनि रा’ह’त दिलाउँछ । (एजेन्सीको सहयोगमा)

यो पनि, अर्गानिक खाना अर्थात कागुनोका यस्ता छन् चमत्कारिक औषधीय गुण ! विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ।

नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ। नेपालमा कागुनोको औसत उत्पादन ८१५ के जी प्रति हेक्टर छ। पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलार्इ श्रेष्ठतर मानिन्छ।

कागुनो प्रायस् फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । विशेषताकागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ ।

र’क्त’चाप नि’य’न्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृ’द’याघातको जो’खि’म कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।चिनोकागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ । नेपालमा हालसम्म कागुनो बालीको खासै अनुसन्धान नभएकाले कुनै पनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् ।

नेपालमा खेती गरिने कागुनोका स्थानीय जातहरू कालो कागुनो, सेतो कागुनो, रातो कागुनो,पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठूलो कागुनो आदि नामले चिनिन्छन् । जीनबैंकमा संरक्षित बिभिन्न जिल्लाका ३० किसिमका कागुनोका नमूनाहरू अनुसन्धान गर्दा पाक्ने अवधि, बोटको उचाइ, बालाको साइज,पात र दानाको रङ, झुस र टुँडोका आधारमा विविधता पाइन्छ ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया