आइतबार २१ जेठ २०८०

नवलपुर / ना’बालिगलाई ज’ब’र्ज’स्ती क’र’णी गरेको अ’भि’योगमा जे’ल च’लान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अ’दा’ल त, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बा”ल यौ’न दु’रु’पयोगको मु’द्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ ज’रि’वाना पनि सुनाएको छ ।

जिल्ला अ’दा’लतले अभिनेता पल शाहलाई साढे दुई वर्ष जे’ल स’जा’य सुनाएको छ । अ’दा’लतले बा’ल यौ’न दु’रु’पयोगको मु’द्दामा २५ हजार रुपैयाँ ज’रि’वानासहितको फै’सला सुनाएको हो । तर ब’ला’त्कारको मु’द्दामा भने अभिनेता शाहलाई अ’दा’लतले सफाइ दिएको छ ।

न्या’याधीश यज्ञप्रसाद आचार्यको इ’ज’लासले पी’डित बा’लिकालाई १० लाख रुपैयाँ क्ष’ति’पू र्ति दिन भनेको छ । अ’दा’लतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अुसार अभिभावकलाई सचेतसमेत गराइएको छ । यसअघि उच्च अ’दा’लत पोखराले शाहलाई थु’नामै राख्ने जिल्ला अ’दा’लत तनहुँ र नवलपरासी (पूर्व) को आ’दे’शलाई सदर गरेको थियो।

ना’बा’लिगले ज’ब’रजस्ती क’र’णीमा तनहुँ प्रहरीमा जा’हे’री दिएपछि अ’भि’युक्त शाहले गत फागुन १५ गते प्रहरीसमक्ष आ’त्मसमर्पण गरेका थिए । मु’द्दाको थु’नछेक ब’ह’समा जिल्ला अदा’लत तनुहुँले १० चैतमा र जिल्ला अ’दा’लत नवलपरासी (पूर्व) ले २३ चैतमा पुर्प’क्षका लागि थु’नामै राख्न आ’देश दिएको थियो ।

विवाहको प्र’लो’भन देखाएर ज’ब’रजस्ती क’र’णी गरेको, मध्य’रातमा पी’डि’तको कोठामा गएको स्वीकार गरेको र ग’र्भ’वती भएमात्र स्वीकार्छु भन्ने पी’ड’कको अडियोलाई आधार मानेर अ’दा’लतले अ’भि’योग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थु’नामै राखेर अनु’सन्धान अगाडि बढाउन आ’देश गरेको थियो । त्यस’वि’रुद्ध शाहका वकिलले उच्च अ’दा’लत पोखरामा नि’वेदन दिएका थिए ।

यसबीचमा पी’डितले ब’या’न पनि फेरेकी थिइन् । उनले पी’डकले ज’बर’जस्ती क’र’णी नगरेको र आ’वेशमा आएर जा’हेरी दिएको ब’या’न दिएकी थिइन् । उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्सा’ह’टमा जा’हे’री दिएको ब’या’न दिएका थिए ।

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया