
आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २१ गते मंगलबार इश्वी सन २०२२ सेप्टेम्बर ६ तारीख भाद्र शुक्लपक्ष एकादशी तिथी पूर्वाषाढा नक्षत्र आयुष्मान योग बणीज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु हरिपरिवर्तिनी एकादशीव्रत (ज्यो.प. तुलसी भारद्वाज)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । श’त्रु र प्रतिस्पर्धीलाई सजिलै ह’रा’उन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पढाइ लेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जांगर पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा नै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्य कम’जोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गु’म्न सक्छ । आज छरछिमेकमा झै-झ’गडा हुन सक्छ, सा’वधान रहनु होला, रुपैया पैसा ह’राउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बा’धा पुग्ने देखिन्छ । साव’धान रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापार ब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बि’ग्रने ड’रले सताइरहनेछ । बेसु’रमा वचन दिनाले दुः’ख पाइनेछ । मान सम्मानमा पनि ठे’स पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । सानातिना काममा समय बि’त्ने दिन रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुख दुः’खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गो’प्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अ’ल्झनुपर्दा मन खि’न्न रहनेछ । भौतिक साधन बि’ग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स’मस्या प्रति ग’म्भीर नबन्दा अवसर गु’म्न सक्छ । आफ्नै कम’जोरीले इष्टमित्र टा’ढिन सक्छन् । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रो’किएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । काम बि’ग्रने ड’रले सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवा’दमा परिनेछ । असा’वधानीले धन खर्च हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बा’ध्यताले अप्ठ्या’रोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धो’का पाइने सम्भा’वना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग स’म्झौ’ता गर्नुपर्दा मन खि’न्न रहनेछ । पेटको खरा’बीले स’ता’उला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका ग’ल्तीको स’जाय भो’ग्नुपर्ला । सरकारी क’डि’कडाउको सि’का’र भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सवारीमा सा’वधानी अपनाउनु होला । लेनदेनको वि’वादले अ’प्ठ्यारो पर्न सक्छ । पूरानो रो’गले पनि स’ता’उन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आ’श्वासन बाँड्नेहरूले झु’क्या’उन सक्छन् । विद्यामा क’मजोरी र लेनदेनमा वि’वा’द होला । व्यावसायिक काममा पनि स’मस्या आउन सक्छ ।