सोमबार १० आश्विन २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २० गते सोमबार इश्वी सन २०२२ सेप्टेम्बर ५ तारीख भाद्र शुक्लपक्ष दशमी तिथी मूल नक्षत्र प्रीति योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु मानव बे’च’विखन विरु’द्धको राष्ट्रिय दिवस (ज्यो.प. तुलसी भारद्वाज)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्ना क’मजोरी प्रति आफन्तजनले टि’प्पणी वा गु’नासो गर्लान् । हातबाट अवसर गु’म्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हात लागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फे’ला पर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झ’मेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गु’मे’को प्रतिष्ठा दिलाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खर्च बढ्ने र आर्थिक अभा’वले स’ताउने योग छ । तर पनि वि’परीत लिं’गी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । अ’प्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खि’न्न रहनेछ । अस्वस्थताका बीच कामको बो’झ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने स’म्भा’वना छ । गो’पनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धो’का हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धो’का हुन सक्छ । विशेष उपहारका साथ प्रे’मको प्रस्ता’व पनि प्राप्त हुन सक्छ । आफ्नै क’मजोरीले ढि’लासुस्ती हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
वि’परीत लिं’गीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको ब’न्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकि’एका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धनमाल ह’राउने, चो’रिने वा ठ’गीमा परिने ग्रहयोग छ । अलि दृ’ष्टिभ्रममा परिएला । आँखाको स’मस्याले पनि स’ताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुः’ख दिनेछन् । आफ्नाबाटै धो’का पाइनेछ । अ:नायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अव’रोध आउनाले मन खि’न्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजनपनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा अस’मझदारी र मित्रजनसँग वैर’भाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कम’जोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धन लाभ पनि होला । काम र पदको आशा देखाउनेहरूले फसा’उन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि साव’धानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभा’वले सता’उन सक्छ । अधै’र्यपना बढ्नुका साथै काम नबन्ने ड’रले स’ताउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ज्व’रो, टाउ’को दु’खाइ वा आँखाको स’मस्याले अलि सता’उने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुः’ख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चि’न्ताले स’ताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि सं’घर्षमय रहला । अप्ठ्यारा कामको बो’झ थपिन सक्छ ।

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया